| 
  • अन्तरराष्ट्यि

    यो वर्ष हिउँदे वर्षा पनि औसतभन्दा बढी हुने

    काठमाण्डौ/यो सालको हिउँदमा पनि औसत भन्दा धेरै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी प्रदेश–१ का तराईका जिल्ला, प्रदेश–२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही वर्षयता सुक्खा मौसम अर्थात हिउँदमा…

    Read More
  • अन्तरराष्ट्यि

    संरक्षित वन्यजन्तु गैंडाको खागसहित दुई जना पक्राउ

    काठमाडौं/संरक्षित वन्यजन्तु गैंडाको खागसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । बागलुङको तमनखोला गाउँपालिका १ का २८ वर्षीय दीपक गोतामे र सोलुखुम्बुको दूधकोशी गाउँपालिका ६ का १९ वर्षीय तिलकबहादुर बस्नेतलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका ९ गैरीगाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९७० ग्राम तौल…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप ५ सय ५७ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी सात हजार ६ सय २५ जनाको नमुना परीक्षण गरिएकोमा ५ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख…

    Read More
  • अन्तरराष्ट्यि

    भोलि एक लाख डोज फाइजर खोप नेपाल आइपुग्ने

    काठमाण्डौं/नेपाललाई अमेरिकी सरकारले एक लाख ६ सय २० डोज फाइजर खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध खोप भोलि सोमवार नेपाल आइपुग्ने अमेरिकी दूतावासले ट्वीट गरी जानकारी दिएको छ । अमेरिकाको फाइजर र जर्मनीको बायो एन्ड टेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् । फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप…

    Read More
  • अन्तरराष्ट्यि

    प्रधानमन्त्री देउवा प्रदेश १ का बाढी प्रभावित क्षेत्र अवलोकनको लागि प्रस्थान

    काठमाण्डौंं/प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ का बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि जानुभएको छ । केही दिनअघि हावाहुरीसहित आएको भारी वर्षाको कारण बाढीपहिरोग्रस्त क्षेत्र प्रदेश नम्बर १ को स्थलगत अवलोकन गर्न उहाँ आज पूर्वी नेपालको अवलोकन भ्रमणमा जानुभएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल…

    Read More
  • अन्तरराष्ट्यि

    बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काटमाण्डौं/सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाले बताएको छ । शाखाका प्रमुख डा.केदार पराजुलीले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि सबै जिल्लामा सामग्री…

    Read More
  • चितवनमा हुँदैछ प्रथम पुष्प मेला, मौसमी फुल देखि आलंकारीक बोटविरुवा सम्मको प्रदर्शनी हुने,

     फ्लोरिकल्चर एसोसिएसन जिल्ला समिती चितवनले जिल्लामा प्रथम पुष्प मेला आयोजना गर्ने भएको छ । पुष्प व्यावसायिक चितवन जिल्लाको आज कात्तिक ५ गतेको नियमिती बैठकले मिति माघ २० देखि २५ गते सम्मचितवन जिल्लामा प्रथम पुष्प मेला आयोजना गर्ने निर्माण गरेको छ । जिल्ला अध्यक्ष श्री अमर बहादुर घले ज्युको संयोजकत्वमा २५ जना मुलसमारोह समिती निर्माण गरि…

    Read More
  • अन्तरराष्ट्यि

    बाढी पहिरोबाट देशभर १०१ जनाको मृत्यु, ४१ जना बेपत्ता

    काठमाण्डौ/आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशभर १०१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो । प्रदेश नम्बर १ का ६० जना, बागमती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा ५ सय ४५ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा देशभर पाँच सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ४९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख सात हजार पाँच सय २२ जना र एन्टिजेन…

    Read More
  • अन्तरराष्ट्यि

    एक दशकको अवधीमा ३९ हजार घरपरिवार बसाइँसराइ गरी चितवन आए

    चितवन, कात्तिक ४/रासस/मध्य नेपालको ७८ औँ जिल्लाका रूपमा चिनिएको चितवनमा वर्षेनी बसाइँसराइ गरी आउने क्रम बढ्दै गएको छ । आन्तरिकरूपमा हुने वृद्धि र बाहिरबाट आउनेसमेत गरी १० वर्षका अवधिमा ३९ हजार बढी घरधुरी थपिएका हुन् । विसं २०६८ को जनगणनालाई आधार मान्दा जिल्लामा हाल ३९ हजार २३८ परिवार थप भएका हुन् । जिल्ला जनगणना कार्यालयका…

    Read More