| 
  • अन्तरराष्ट्यि

    मलेसियाले ‘प्लान्टेशन’ क्षेत्रमा विदेशी श्रमिक लिने

    काठमाण्डौं/झण्डै १६ महिनापछि मलेसियाले कोरोना महामारीको कारण विदेशी श्रमिकको आवागमनमा लगाएको प्रतिबन्ध हटाउने भएको छ । मलेसियाका प्रधानमन्त्रीले स्माइल साबरी याकोबले विदेशी श्रमिक र मलेसियाका केही स्थान विदेशी पर्यटकका लागि खुला गर्ने बताउनुभएको खबर रोयर्टस्ले लेखेको छ । ‘विशेष सावधानी अपनाएर विदेशी श्रमिक मलेसिया ल्याउन महामारी व्यवस्थापन विशेष कमिटी सहमत भएको छ, अहिले विशेष गरी…

    Read More
  • अन्तरराष्ट्यि

    इनारमा डुबेर एक युवकको मृत्यु

    कास्की/इनारमा डुबेर पोखरामा एक युवकको मृत्यु भएको छ । बेगनास बसपार्कस्थित इनारमा आज मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका–३ भदौरे देउरालीका अन्दाजी २२ वर्षीय राजु लामिछानेको शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले इनारमा युवक डुबेको देखेपछि प्रहरीलाई खवर गरेकाले तत्कालै प्रहरी टोली घटनास्थल पुगेर मृतकको शव इनारबाट निकालेको थियो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले…

    Read More
  • अन्तरराष्ट्यि

    झारफुक गर्ने क्रममा श्रीमती र छोरी हत्या गरेको आरोपमा एक युवक पक्राउ

    इलाम/झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको देउमाई नगरपालिका– ५ बारुङका ३३ वर्षीय कमल तामाङलाई आफ्नै श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आज मंगलबार बिहान ६ बजे तामाङ घरभित्र धामी बसेका थिए । श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज…

    Read More
  • अन्तरराष्ट्यि

    अफगानिस्तानमा परिवारका अन्य सदस्यको भोक मेट्न छोरी बेचेको खुलासा !

    एजेन्सी/तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा गम्भीर मानवीय संकट उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो । संकट यतिसम्म चुलिएको छ कि परिवारका अन्य सदस्यको भोक मेटाउनका लागि एउटा परिवारले आफ्ना छोराछोरी बिक्री गरिरहेका छन् । त्यहाँ एक महिलाले परिवारका अन्य सदस्यलाई बचाउनका लागि भन्दै एक नवजात शिशु…

    Read More
  • अन्तरराष्ट्यि

    फेसबुकले कमायो तीन महिनामा नौ अर्ब डलर  नाफा

    काठमाण्डौं/फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ । गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा सामाजिक सञ्जाल फेसबुकले नौ अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो । केही समय अगाडि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका…

    Read More
  • अन्तरराष्ट्यि

    आजको मौसमः देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाण्डौं/आज बिहान देशका विभिन्न क्षेत्रको मौसममा बदली रहेको छ । दिउँसो देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो । आज राति पहाडी भूभागको…

    Read More
  • अन्तरराष्ट्यि

    बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा आज एमालेको पालिका अधिवेशन

    काठमाण्डौ/आज नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ । बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा एमालेको पालिका अधिवेशन हुन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै हुनुहुन्छ । पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।…

    Read More
  • अन्तरराष्ट्यि

    टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान १ सय ३० रनले विजयी

    काठमाण्डौ/आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले स्कटल्यान्डलाई १ सय ३० रनले हराएको छ । सारजाहमा भएको खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो । अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो । यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २०…

    Read More
  • अन्तरराष्ट्यि

    नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. घिमिरे नियुक्त।

    ८ असोज, काठमाडौं/सरकारले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरेलाई नियुक्त गरेको छ । सरकारी स्वामित्वमा रहेको पुनर्बिमा कम्पनीमा सरकारले घिमिरेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको जानकारी दिए । घिमिरे पोखरा विश्वविद्यालय स्कूल…

    Read More