| 
  • अन्तरराष्ट्यि

    प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा राजिनामा

    काठमाण्डौ/प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् । भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार…

    Read More
  • मुख्य पृष्ठ

    स्थलमार्ग हुँदै एमाले अध्यक्ष ओली आज चितवन आउँदै

    चितवन/आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन आउँदै हुनुहुन्छ। अध्यक्ष ओली आज चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्गबाटै आउँन लाग्नु भएको हो। स्थलमार्गबाट अध्यक्ष ओली चितवन आउँने उहाँको निजी सचिवालयले जानकारी दिएको छ। ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको…

    Read More
  • अन्तरराष्ट्यि

    भाइटीकाको शुभसाइत बिहान ११ः२ मा

    काठमाण्डौ/यो वर्ष भाइटीकाको शुभसाइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु राम्रो हुने समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुु भयो । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उहाँको भनाइ छ । शास्त्रकाअनुसार मनुष्यको…

    Read More
  • अन्तरराष्ट्यि

    आज दिनभरि नै पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना

    काठमाण्डौं/आज दिनभरि नै काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना छ । मौसमविद्काअनुसार घाम लागिहाले पनि मलिनो लाग्नेछ । पानी पार्ने प्रणाली तत्कालका लागि नभएकाले अबको केही दिन ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने छैन । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेका पनि मौसमवीदले बताएका छन् ।

    Read More
  • Uncategorized

    एक महिनामै ११ लाखभन्दा बढी फोरजी प्रयोगकर्ता बढे

    काठमाडौं/चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अन्तरमा ११ लाखभन्दा बढीले फोरजी प्रयोगकर्ता बढ्नु यसको पछिल्लो उदाहरण हो । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको नेपालको दूरसञ्चारसँग सम्बन्धित तथ्याङ्कअनुसार भदौसम्म नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या एक करोड २१ लाख ७० हजार नाघेको…

    Read More
  • चितवन सेरोफेरो

    चितवन बाँदरझुलका १ सय ८७ जनाले पाए नागरिकता

    माड/ चितवनको माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलका १ सय ८७ जनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनीहरुले नागरिकता पाएका हुन् । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता पाउने ७० जना पुरुष र ११७ जना महिला रहेका छन्…

    Read More
  • अन्तरराष्ट्यि

    इजलासमा बसे प्रधानन्यायाधीश जबरा

    काठमाण्डौं/प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार इजलासमा बसेका छन् ।प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा। टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश जबराको बेन्चमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सोही इजलासमा उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट निवेदन पनि…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना संक्रमण

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ४ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ५ हजार ७ सय ३१ पीसीआर परीक्षणमा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो…

    Read More
  • अन्तरराष्ट्यि

    जागिरको खोजीमा हुनुहुन्छ ? राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी

    काठमाडौं/राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आज गोरखापत्रमा सार्वजनिक सूचना जारी ८ सय १४ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक…

    Read More
  • अन्तरराष्ट्यि

    प्रधानन्यायाधीशविरुद्ध नेपाल बार एसोसिएसनको चरणबद्ध आन्दोलन

    काठमाडौं/ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आजदेखि नेपाल बार एसोसिएसनले चरणबद्ध आन्दोलन गर्दैछ। पदीय जिम्मेवारी वहन नगरेको भन्दै बारले आजदेखि प्रधानन्यायाधीश राणाविरुद्ध चरणवद्ध आन्दोलन सुरु गरेको हो । प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले आजदेखि निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम गर्दैछ । गत शुक्रबार आन्दोलनको घोषणा गरेको बारले कानुन व्यवसायीलाई कालो…

    Read More