| 
  • उधोग/पर्यटन

    रगत निःशुल्क उपलब्ध गराउनुपर्छः काङ्ग्रेस महामन्त्री थापा।

    चितवन/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राख्नुभयो । महामन्त्री थापाले भन्नुभयो, “रगत निःशुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई…

    Read More
  • अर्थ/बाणिज्य

    सुवास कुमार तिवारीको चार्टर्ड प्रेसिडेन्सीमा ‘लायन्स क्लब अफ माडी इको’ गठन !

    माडी, चितवन : माडीका सक्रिय युवाहरुको भेलाले सुवास कुमार तिवारी चार्टड प्रेसिडेन्ट रहनुभएको नयाँ लायन्स क्लब – ‘Lions Club of Madi Eco’ गठन गरेको छ ।Lions International अन्तरगत District 325 R, Nepal को Cluster 5, Region 11 Zone 29 मा क्लब आई.डी. #179838 रहेको ‘लायन्स क्लब अफ माडी इको’ दर्ता भइ औपचारिक सुरुवात भएको हो ।…

    Read More
  • चितवन सेरोफेरो

    निगमले बढायो पेट्रोल र डिजेलको मूल्य !

    काठमाडौं/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ। यस्तै निगमले हवाइ इन्धनको मूल्य भने घटाएको छ । जसअनुसार हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ घटेको छ भने अन्तरष्ट्रियतर्फ प्रतिकिलोलिटर…

    Read More
  • चितवन सेरोफेरो

    रोटरी क्लब अफ गैडाकोटबाट स्वास्थ्यचौकीलाइ बेड हस्तान्त्रण

    रोटरी क्लवअफ गैँडाकोटद्धारा आधारभूतअस्पताललाई पाँच शैया हस्तान्तरण गैँडाकोट । रोटरी क्लवअफ गैँडाकोटले पूर्वी नवलपरासीको गैँडाकोटमा निकट भविष्यमै सञ्चालनमाआउन लागेको आधारभूतअस्पतालका लागि पाँच थान बेड सहयोग गरेको छ । गैँडाकोट नगरपालिकावडा नं. ५ माअवस्थित गैँडाकोट स्वास्थ्यचौकिमा मंगलबार विहानआयोजित एक कार्यक्रममा रोटरी क्लवअफ गैँडाकोटले माघको दोस्रो सातादेखि सञ्चालनको तयारीमा रहेको गैँडाकोट आधारभूतअस्पताललाई पाँचवटा बेड सहयोग गरेको हो…

    Read More
  • Uncategorized

    सहकारी पिडीतको रकम फिर्ता देऊ ।

    अहिले जतापनि सहकारी ठगी प्रकरणकै कुरा हुन्छन् । आ आफ्ना स्वार्थ अनुकुल राजनितीक दलहरुले सहकारी समस्यालाई ब्याख्या गर्ने गरेको देखिन्छ । यो समस्यालाई समाधान गर्नेतिर भन्दा पनि सत्ताधारी ठूला दलहरु सहकारी समस्यालाई भजाएर सत्ता टिकाउनेदेखि मिशन ८४ सफल पार्ने दाउपेचमा लागेको आम बुझाई छ । संसदीय विशेष समितिले समस्याग्रस्त २२ र विभिन्न प्रश्न उठेका १८…

    Read More
  • उधोग/पर्यटन

    नेकपाले १६ गते पत्रकार सम्मेलन गर्ने !

    काठमाडौं/नेपाल कम्युनिस्ट पार्टीले १६ गते अपरान्ह १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । ९ औँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न हुने पत्रकार सम्मेलनलाई पार्टीका महासचिव विप्लव सीले सम्बोधन गर्नेछन् । प्राविधिक कारणले यसअघि जमल, राष्ट्रिय नाचघरमा हुने भनिएको पत्रकार सम्मेलन कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा सारिएको प्रचार विभाग अनिल सीले जानकारी दिएका छन्…

    Read More
  • अन्तरराष्ट्यि

    दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

    काठमाडौं/दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् । दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरुबाहेक अरु…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपतिले जारी गरे सहकारी सम्बन्धी अध्यादेश

    काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१’ जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा ९१० अनुसार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छन् । केही दिन पहिले बसेको मन्त्रिपरिषद् बैठकले…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका छ जना मौरीपालक किसान सम्मानित !

    चितवन/चितवनका ६ जना मौरीपालक किसान सम्मानित भएका छन् । मह उत्पादनमा योगदान प¥याएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई चितवनले उनीहरुलाई आज (आइतबार) सौराहाको हात्ती महोत्सवमा सम्मान गरेको हो । उनीहरुलाई आज कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले प्रमाणपत्र दिएर सम्मानित गर्नुभएको थियो । सम्मानित हुनेमा राप्ती नगरपालिका(११का धर्मराज लामा, खैरहनी -४…

    Read More
  • अपराध/दुर्घटना

    ब्वायलर कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

    अछाम, पुस १४ /कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो । बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।मासु खाँदा…

    Read More