बिउमा कार्टेलिङ्ग, किसान मारमा
केही बर्ष अघिसम्म नेपाल सरकार कृषि मन्त्रालय मातहतको बिउबिजन केन्द्र हरिहर भवनलाई अनुमति आशायपत्र दिई जो कोही आयातकर्ताले आयात अनुमतिपत्र लिई आयात गर्न सकिन्थ्यो । यसरी आयात गर्दा बिउबिजन केन्द्र हरिहर भवनले सो बिउको उत्पादकत्व क्षमता, गुणस्तर लगाएतका बिषयमा अध्ययन गरेर अनुमति दिन्थ्यो । भारतीय सरकारले समेत अन्य मुलुकमा निर्यात गर्ने बिउमा फाईटो सेनेटरी गरेर…
Read More