Breaking News
 | 
  • प्रहरी ले नै चलाउँछन नक्कली नम्बर प्लेट राखी सवारी

    भण्डाफोर अभियान साप्ताहिकबाट चितवन । प्रहरी ! सत्यम सेवा संरक्षणम् । मुस्कान सहितको प्रहरी वा प्रहरी नै मेरो साथी हो यो नाराले समग्र संगठनको मानमर्दन माथि हस्तक्षेप भईरहेको छ । प्रहरीको यो भनाईलाई उद्द्र्त गर्ने हो भने, प्रहरी अधिकारीहरु कसैले पनि यस्को पालना गरेको पाइदैन । उच्च प्रहरी अधिकारीहरु कहिले घुस काण्डमा मुछिन्छन् त, कहिले चोरेर…

    Read More
  • लागू औषध सहित नवलपरासीका युवा चितवनमा पक्राउ ।

    चितवन , कार्तिक ३०  । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिवन्धित १ सय ५५ थान एम्पुल लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको गैंडाकोट नगरपालिका वर्डा नम्बर ६ बस्ने बर्ष २० को सागर रेग्मी रहेको प्रहरीले जनाएको छ । कार्यालयबाट गस्तीमा खटिएको प्रहरी टोलीले भरतपुर–१ नारायणी नदीको पुलमा सागर रेग्मीलाई संकित…

    Read More
  • निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षामा कडाई

    २८ कार्तिक । चितवन । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।  निर्वाचन सुरक्षाका लागि जिल्लामा करीब पाँच हजार सुरक्षाकर्मी  समेत परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आगामी निर्वाचनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाइएको बताएका छन् । गत् सोमबार…

    Read More
  • चितवनमा अबैध असुली गर्ने तिन प्रहरी काबार्हीमा

    कार्तिक । २८ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना तिन प्रहरीलाई कार्बाही गरेको छ । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कार्बाही गरेको हो । ई.प्र.का.रामनगरमा कार्यरत प्रहरी हवल्दार टेम प्रसाद तिमल्सिमा, प्रहरी जवानहरु अजय यादव र दिपक बैठा लाई जिम्मेवारीबाट मुक्त गरी प्रहरी नियमावली २०७१ अनुसार आवश्यक कानूनी…

    Read More
  • धार्मिक स्थल देवघाटमा जुवाखाल

    चितवन÷हिन्दुहरुको पवित्र तिर्थस्थल देवघाट देवघाट धाम क्षेत्रमा खुलेधाम जुवाखाल मौलाउदैँ गईरहेको छ । धार्मिक स्थल क्षेत्र देवघाट गाउँपालिका ५ देवपुरमा दैनिक जुवाखाल संचालन भईरहेपनि प्रहरी प्रशासन तमासे बस्नुले थप आशंका पैदा भएको छ । पवित्र धार्मिक स्थल क्षेत्रमा सामाजिक विकृती विसंगति तथा जुवातास मौलाई रहेको भए पनि देवघाट प्रहरी कार्यालय भने बेखबर रहेको भोज सहित…

    Read More
  • चितवन प्रहरीले जुवाखालको रकम लुकाएको आशंका

    चितवन प्रहरीले गत हप्ता चितवनको भरतपुरमा जुवाखाललाई आफ्नो नियन्त्रणमा लिएको थियो । भरतपुर महानगरपालिका १० भरतपुर हाईटमा रहेको थकाली भान्छाघरबाट प्रहरीले गएको बुधबार राती जुवा (कौंडा) खेलिरहेको अवस्थामा २१ जना जुवाडे र उनिहरुको साथमा रहेको १२ लाख ५० हजार नगद समेत जफत गरेको थियो । जुन घटनाको चितवन प्रहरीले विहिबार पत्रकार सम्मेलन नै गरी सार्वजनिक…

    Read More
  • वेश्यावृतीको अखडा बन्दै गैडाकोट

    चितवन÷नवलपरासी जिल्लाको गैडाकोट क्षेत्र दिनप्रतिदिन वेश्यावृतीको अखडाको रुपमा परिणत बन्दै गईरहेको आम गुनासो बढिरहेपनि प्रहरी प्रशासन भने मुकदर्शक बसिरहेको छ ।  गैडाकोट नगरपालिका क्षेत्रका पुर्ब पश्चिम लोकमार्ग आसपासका होटल, थुम्सी क्षेत्रका होटल र नारायणी छेउछाउका होटलहरुमा दिनदहाडै  जुवा तास संगँै वैश्यावृती मौलाईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो बसिरहेको छ । ईलाका प्रहरी कार्यलय गैंडाकोटको…

    Read More
  • जुवाडे र देहब्यापारलाई चितवन प्रहरीको संरक्षण ।

    चितवन , असोज ०९ । चाडपर्व नजिकिएसंगै देशका विभिन्न स्थानहरुमा जुवातासले जरा गाड्ने गर्दछ । यो आरोप कुनै सामान्य होइनन् । तर, जिल्लाकै एसपी जस्तो उच्च बहालवला ब्यक्तिले नै जुवाडेलाई कार्वाही गर्नुको सट्टा संरक्षण गर्दै हिंड्छन् भन्दा तपाईं  जोकोहीले पनि सहजै मान्नुहुन्न होला । तर , यथार्थ नै यहि छ । जिल्लामा नयाँ एसपीका रूपमा…

    Read More
  • गैडाकोटमा जुवा खाल मौलाउँदै

    चितवन÷चितवन भरतपुर नारायणगढ क्षेत्रका जुवाडेहरु चितवनलाई असुरक्षित मान्दै नवलपरासीको गैडाकोटमा जाने क्रम बढे सँगै गैडाकोटमा जुवाको खाल मौलाउँदै गएको छ । यता चितवनमा मिडिया, प्रशासन र प्रहरीको तारो बन्न थालेपछि जुवाडेहरुले गैडाकोटलाई सुरक्षित स्थानको रुपमालिएका हुन् । गैडाकोट क्षेत्रका होटल रेष्टुरेण्टमा मात्र होइन कतिपय घरहरुमा समेत जुवाखाल चलिरहेको पाईएको हो । भण्डाफोरलाई प्राप्तएक विश्वस्त सुत्रले…

    Read More
  • वेश्यावृत्तिमा युवती लगाउनेमाथी मुद्धा दायर

    चितवन÷वेश्यावृत्तिमा युवती लगाउनेलाई जिल्ला प्रहरी कार्यलयले मानव बेचविखनमा मुद्दा दायर गरेको छ । भरतपुर बसपार्क स्थित थापा होटलका संचालकलाई प्रहरीले मानव बेचविखन अन्तर्गत मुद्दा दायर गरेको हो । भण्डाफोर अभियान साप्तहिकले गत भाद्र १४ गतेको अंकमा नारायणगढको होटलमा वेश्यावृत्ति प्रहरी प्रशासन ले हप्ता असुलेको आशाकां भन्ने शिर्षकमा समचार प्रकाशन गरे सँगै चितवन प्रहरीको सक्रियता बढेको…

    Read More

sahid diwas