| 
  • वेश्यावृतीको अखडा बन्दै गैडाकोट

    चितवन÷नवलपरासी जिल्लाको गैडाकोट क्षेत्र दिनप्रतिदिन वेश्यावृतीको अखडाको रुपमा परिणत बन्दै गईरहेको आम गुनासो बढिरहेपनि प्रहरी प्रशासन भने मुकदर्शक बसिरहेको छ ।  गैडाकोट नगरपालिका क्षेत्रका पुर्ब पश्चिम लोकमार्ग आसपासका होटल, थुम्सी क्षेत्रका होटल र नारायणी छेउछाउका होटलहरुमा दिनदहाडै  जुवा तास संगँै वैश्यावृती मौलाईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो बसिरहेको छ । ईलाका प्रहरी कार्यलय गैंडाकोटको…

    Read More
  • जुवाडे र देहब्यापारलाई चितवन प्रहरीको संरक्षण ।

    चितवन , असोज ०९ । चाडपर्व नजिकिएसंगै देशका विभिन्न स्थानहरुमा जुवातासले जरा गाड्ने गर्दछ । यो आरोप कुनै सामान्य होइनन् । तर, जिल्लाकै एसपी जस्तो उच्च बहालवला ब्यक्तिले नै जुवाडेलाई कार्वाही गर्नुको सट्टा संरक्षण गर्दै हिंड्छन् भन्दा तपाईं  जोकोहीले पनि सहजै मान्नुहुन्न होला । तर , यथार्थ नै यहि छ । जिल्लामा नयाँ एसपीका रूपमा…

    Read More
  • गैडाकोटमा जुवा खाल मौलाउँदै

    चितवन÷चितवन भरतपुर नारायणगढ क्षेत्रका जुवाडेहरु चितवनलाई असुरक्षित मान्दै नवलपरासीको गैडाकोटमा जाने क्रम बढे सँगै गैडाकोटमा जुवाको खाल मौलाउँदै गएको छ । यता चितवनमा मिडिया, प्रशासन र प्रहरीको तारो बन्न थालेपछि जुवाडेहरुले गैडाकोटलाई सुरक्षित स्थानको रुपमालिएका हुन् । गैडाकोट क्षेत्रका होटल रेष्टुरेण्टमा मात्र होइन कतिपय घरहरुमा समेत जुवाखाल चलिरहेको पाईएको हो । भण्डाफोरलाई प्राप्तएक विश्वस्त सुत्रले…

    Read More
  • वेश्यावृत्तिमा युवती लगाउनेमाथी मुद्धा दायर

    चितवन÷वेश्यावृत्तिमा युवती लगाउनेलाई जिल्ला प्रहरी कार्यलयले मानव बेचविखनमा मुद्दा दायर गरेको छ । भरतपुर बसपार्क स्थित थापा होटलका संचालकलाई प्रहरीले मानव बेचविखन अन्तर्गत मुद्दा दायर गरेको हो । भण्डाफोर अभियान साप्तहिकले गत भाद्र १४ गतेको अंकमा नारायणगढको होटलमा वेश्यावृत्ति प्रहरी प्रशासन ले हप्ता असुलेको आशाकां भन्ने शिर्षकमा समचार प्रकाशन गरे सँगै चितवन प्रहरीको सक्रियता बढेको…

    Read More
  • आधा दर्जनभन्दा बढी प्रहरी अझैें असुली कार्यमा

    चितवन÷भण्डाफोर साप्ताहिकले निरन्तर प्रहरी संगठन भित्र भइरहेको बेथिति र अनियमितताको पटकपटक छताछुल्ल पारे पनि अस्वभाविक ढंगले पैसाको बार्गे्निङ गर्ने प्रहरीको गतिविधि अझै अन्त्य हुन सकेको छैनन् । तस्करी सित अबैध सम्बन्ध गाँसेर प्रहरी संगठनलाई नै बदनाम गर्ने खेलमा लाग्ने प्रहरीको भण्डाफोर साप्ताहिकले झन्डै तीन महिना देखी निरन्तर रूपमा फ्लो गर्दै आएको थियो । जस्मा ,…

    Read More
  • वरिष्ठ भारतीय पत्रकार गौरी लंकेशको बेंगलुरुमा गोली हानी हत्या

    एजेन्सी, भदौ २१ – भारतको बेंगलुरुमा भारतीय वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । मंगलबार बेलुका बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँमाथि गोली किन हानिको हो भन्ने बारे अहिले…

    Read More
  • कर्तुत ढाकछेप गर्न खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी

    २१ भदौ, काठमाडौं । इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी लुकाउन मन्त्री स सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन् । खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन् । निगमले मन्त्रालयलाई हस्तान्तरण…

    Read More
  • ऐनसेलको खुलेआम लुट आतंक अझै रोकिएन

    चितवन÷ ऐनसेल भनेको नेपालमा टेलिकम सुविधा दिइरहेको निजी कम्पनीहरु मध्ये अग्रणी कम्पनी । अझै ऐनसेलले दिएका अफरहरु हेर्ने हो भने त निकै लोभलाग्दा छन् । विदेशमा आफन्तलाई फोन गर्न होस् वा प्रेमी र प्रेमिकासँग रातभर कुरा गर्न होस, ऐनसेलले विभिन्न खालका स्किमहरु ल्याएको छ । र, ऐनसेलका यी स्किमहरुलाई धेरै सस्तो भनेर प्रयोग पनि गर्छन्…

    Read More
  • अबैध सामान बिक्री गर्ने एक भारतीय पक्राउ

    मट्टितेलमा अबैध केमिकल मिसाई तारपिन तेल भन्दै बिक्री गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।े भारत घर भइ हाल भरतपुर महानगरपालिका वडा नम्बर ३ मा अवैधानिक रुपमा तारपिन तेल बनाइ बिक्री गर्दै आएका सत्यम कुसवाहलाई  जिल्ला प्रशासन कार्यालय चितवनको बजार अनुगमन टोलीले प्रहरी मार्फत नियन्त्रणमा लिएको हो । विना स्विकृत पसल सञ्चालन…

    Read More
  • नारायणगढका होटलमा वेश्यावृती

    चितवनको ब्यस्त बजार नारायणगढ क्षेत्रमा सञ्चालित केही होटलहरुमा खुलेआम वेश्यावृति हुने गरेको पाईएको छ । भण्डाफोर अभियानलाई प्राप्त गोप्य सुचना अनुसार ती होटहरुले प्रहरी प्रशासनका केही कर्मचारी र घुमुवा प्रहरी सँगको सेटिड्डमा यस्तो धन्दा चलाएको बुझिन आएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट १०० मिटर दुरीमा रहेका केही होटलहरुले महिनौ देखी निर्वाद रुपमा यस्तो धन्दा…

    Read More