किन गरे फिडेल क्यास्ट्रोका छोराले आत्महत्या ?
फिडेल क्यास्ट्रोका सवैभन्दा जेठा छोरा डियाज बालार्टले विहिवार आत्महत्या गरेको समाचार छ । एएफपीको समाचार अनुसार क्यूवाको सरकारी समाचार एजेन्सीले भनेको छ कि फिडेलका छोरा डियाज धेरै दिनदेखि डिप्रेशनमा थिए र उनको उपचार भैरहेको थियो । क्यूवाडिवेट वेबसाइटका अनुसार डियाजको केही महिनादेखि डाक्टरले उपचार गरिरहका थिए । तर, विहिवार उनले आत्महत्या गरेका छन् । उनको…
Read More