राप्रापा नेता तथा पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा भुमाफियाद्धारा सार्वजनिक जग्गा अतिक्रमण
चितवन । रत्ननगर नगरपालिकाको वडा नम्बर नौ मा राप्रापा नेता तथा पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा भुमाफियाद्धारा सार्वजनिक जग्गा अतिक्रमण गरेको करिब दुई बिघा जमिन भूमाफियाको कब्जाबाट फिर्ता ल्याउन रत्ननगर नगरपालिका कार्यालय सफल भएको छ । पूर्ववनमन्त्री विक्रम पाण्डेको संलग्नतामा भूमाफियाले चलखेल गरेर एक बिघा १८ कठ्ठा सार्वजनिक जग्गा हत्याउने प्रयास गरेको खुलासा खुल्नमा आएको हो ।…
Read More