| 
  • चितवनमा फेरी अर्को दुर्घटना

    चितवन ,११ वैशाख । दैनिक जस्तो दुर्घटना भईरहेको चितवनमा फेरी अर्को दुघटना भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डमा बस र ट्रक आपसमा जुध्दा एक जनाको मृत्यु भएको हो । नारायणगढ– मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ५ स्याउली बजारमा आज बिहान ६ बजे इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौँबाट नारायणगढतर्फ…

    Read More
  • ३३ किलो सुन गायव काण्ड : मरेकालाई दोष दिदै ठूला तस्कर उम्काउने खेल

    काठमाडौं, ११ वैशाख । विमानस्थलबाट काठमाडौ भित्रिएको ३३ किलो सुन हराएपछि उत्पन्न परिस्थितिले लहरो तान्दा पहरो खस्ने सम्भावना बढेपछि आत्महत्या गरेका सानु वनलाई दोष थोपरेर पन्छिने काम भैरहेको छ जनप्रहार साप्ताहिकले समाचार छापेको छ । माघको पहिलो साता दुबई हुँदै काठमाडौ आएको ३३ किलो सुन गायव भएसँगै ३ जनाको ज्यान गएको छ भने सो काण्डमा…

    Read More
  • महिलालाई एसिड प्रहार गर्ने प्रहरी नायब निरीक्षक निलम्बन

      १० बैशाख । प्रहरीको एसिड प्रहारबाट गम्भीर घाइते भएकी गोर्खा घर भई हाल चितवनको भरतपुरस्थित त्रिचोक बस्ने बिवाहित महिला बर्ष २८ कि कल्पना श्रेष्ठलाई गृहमन्त्री रामबहादुर थापा बादलले भेट गरेका छन् । रक्षक नै भक्षक भएको भन्दै सर्वत्र विरोध भएपछि गृहमन्त्री रामबहादुर थापा बादल आज आफैं घटनाको बारेमा बुझ्न भरतपुर अस्पताल आइपुगेका हुन् ।…

    Read More
  • क्षेत्रपुरस्थित सुगम पियाको घरमै जुवाखाल

    चितवन भरतपुर महानगरपालिका वडा नंं २ क्षेत्रपुरस्थित सुगम पियाको पुरानो घरमा दिन दहाडै जुवाखाल संचालन भईरहेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त एक गोप्य सुचना अनुरुप दैनिक जुवाखाल भइरहेपनि चितवन प्रहरीले रकम लिई छाडिदिने गरेको बुझिएको छ । पियाको घरमा दैनिक २ बजेपछि जुवा खाल संचालन हुन्छ तर प्रहरीले किन समाउन सक्दैन ? क्षेत्रपुरकै एक…

    Read More
  • प्रहरीबाटै नागरिक असुरक्षित : चितवनमा प्रहरीले नै बर्साए महिलामाथि एसिड ।

    चितवनमा ट्राफिक प्रहरीले नै महिला माथि एसिड प्रहार गरेका छन् । आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले भरतपुर स्थित त्रिचोकमा कल्पना श्रेष्ठमाथि एसिड हानेका हुन् । झन्डै तीन वर्षदेखि इलाका प्रहरी कार्यालय रत्ननगरमा कार्यरत ५२ बर्षिया खनियाँ को कोठामा बस्दै आएकी थिइन् । प्रहरी स्रोतका अनुसार टाँडीबाट आएका…

    Read More
  • त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई केजी सुनको झोलसहित एक भारतीय नागरिक पक्राउ

    ९ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई केजी सुनको झोलसहित आज एक भारतीय नागरिक पक्राउ परेका छन् । सुनको विस्कुट र गहना बनाएर तस्करी हुने गरेको कुरा अब नौलो रहेनन् । विमानस्थल प्रहरीले सुन तस्करीको नयाँ शैली फेला पनि फेला पारेको छ । झोल बनाएर भित्र्याउन लागिएको १ हजार ९ सय ६८ ग्राम सुन…

    Read More
  • हात्तीको आक्रमणबाट भरतपुर २३ खड्कौलीमा लाखौंको क्षति ।

    चितवन÷चितवन राष्टिय निकुन्जबाट आएको हात्तीको आक्रमणबाट भरतपुर २३ खड्कौलीमा लाखौंको क्षति भएको छ । हिजो राती जंगली हात्ति आई भरतपुर २३ खड्कौली का बिमल दराईको खरले छाएको १ तले घर, अन्नपात गरी.पचास हजार बराबरको क्षेति भएको, त्यस्तै सोही स्थानका मगराज दराईको खरले छाएको १ तले घर,अन्नपात गरी पचास हजार बराबरको क्षेति भएको , त्यस्तै सोही…

    Read More
  • जबरजस्ती करणी मुद्धाको फरार अपराधी पक्राऊ ।

    चितवन , ८ बैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले बरजस्ती करणी मुद्धामा फरार अपराधी बर्ष ६५ को चन्द्र बहादुर हमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सम्मानित अदालतबाट दोशी ठहर गरेका तथा जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भई फरार रहेका अभियुक्तहरुको खोजि गरि कानूनी दायरामा ल्याउने अभियानलाई प्राथमिकताका साथ अगाडी बढाएको छ ।…

    Read More
  • चेरी फेशनवेयरको ठगीधन्दा

    काठमाडौँ । ललितपुर कुमारी पाटीस्थित चेरी लेडिज फेशन वेयरले सरकार र ग्राहकलाई ठगी गर्दै आइरहेको पीडित उपभोक्ताले बताएका छन् । कुमारी पाटीस्थित चेरी लेडिज फेसन वेयरले आफ्नो पसलबाट बिक्री गरेका कुनै पनि लुगा, ब्यागलगायतका सामानको बिक्री बिल दिने गरेको छैन । उक्त पसलमा बजार मूल्यभन्दा दोब्बर मूल्यवृद्धि गरी सामान राख्ने र ५० प्रतिशतसम्म छूट दिने…

    Read More
  • गोंगबुका ‘कोठी’ बाट ३४ जना पक्राउ

    काठमाडौं, बैशाख ९ । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ। प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अप्रेसनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागूऔषध बिक्री(वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो। जसमा १९ पुरुष र १५ महिला छन्। प्रभागका…

    Read More