ट्रम्पले पोर्न स्टारमाथि करोडौं खर्च गरेको उनकै वकिलद्वारा खुलासा
बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टारलाई १ लाख ३० हजार डलर ९१ करोड ३८ लाख रुपैयाँ० दिएको खुलासा भएको छ । ट्रम्पका कानूनी समूहका अधिवक्ता रुडी गियूलियानीले ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई उक्त रकम दिएको दाबी गरेका हुन् । न्यूयोर्कका पूर्व मेयरसमेत रहेका गियूलियानीले अधिवक्ता माइकल कोहेनले जुन पैसा पोर्न स्टारलाई दिएका थिए त्यो…
Read More