अन्तत : बदनाम असइ यादव लखटिए
बारा, १२ साउन । लामो समयदेखि जिल्लामा एकछत्र राज गर्न पल्किएका बाराको मर्टिवाहका असइ नरेश यादव अन्ततः बुधबार लखटिएका छन् । एसपी मिरा चौधरीको संरक्षणमा यादवको मनपरी भन्ने शिर्षकको खबर प्रकाशित भएलगत्तै एसपी चौधरीले जिल्लाका बदनाम असइ यादव लगायत आधा दर्जनभन्दा बढी बदनाम प्रहरीलाई दरबन्दीमा फिर्ता गरेर साहसिक काम देखाएकी हुन् । ईलाका प्रहरी कार्यालय…
Read More