| 
  • चितवनका विभिन्न स्थानबाट शंकास्पद एकदर्जन प्रहरी नियन्त्रणमा

      चितवन,साउन २९( जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानबाट एकदर्जन शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रभु प्रसाद ढकालका अनुसार मध्यरातसम्म सडकमा हिडीरहेका एकदर्जनलाई नियन्त्रणमा लिएको हो । सोमवार राती १२ बजेदेखी विहान ४ बजेको विचमा शकास्पद गतिविधीमा संलग्न उनिहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले केहीलाई…

    Read More
  • भरतपुरको रिजाल चोकमा संकास्पद बस्तु भेटियो,सेनाद्धारा डिस्पोज तयारी

    चितवन,साउन २९( चितवनको भरतपुरको रिजाल चोकमा शंकास्पद बस्तु भेटिएको छ । आज विहान ९ः ३० बजे भरतपुर महानगर वडा न. १० रिजालचोकमा भेटिको संकास्पद बस्तु बम हुन सक्ने देखि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पार्ने तयारी गरिरहेको छ । बम नेकपा विप्लब समूहले राखेको हुनसक्ने प्रहरीको भनाई छ । नेकपाले आज मंगलबार आफ्ना प्रवकता…

    Read More
  • नवलपरासीको गैंडाकोटमा अज्ञातसमुहद्धारा पराल बोकेको ट्रकमा आगजनी

    फाईलफोटो चितवन,साउन २९( अज्ञात समुहले नवलपुरको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरेको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आगजनीबाट ट्रकमा सामान्य क्षति पुगेकोे छ भने पराल जलेर नष्ट भएको…

    Read More
  • शंकास्पद वस्तुसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

      काठमाडौं ( अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल पक्राउ परेका छन् । सुरक्षा जाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले आव्हान गरेको बन्द सफल बनाउन बम राख्न जाँदैं गर्दा उनीहरु पक्राउ परेका हुन् । मंगलबार विहान काठमाडौंको जमल पुलमुनी…

    Read More
  • पत्नीलाई जबर्जस्ती करणी गरे अब ५ वर्ष जेल हुने

      काठमाडौं ( भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ। पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ। नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने…

    Read More
  • इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !

      काठमाण्डौं । ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् । ईन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो । विद्यमान कानुअनुसार मर्मतसम्भारका…

    Read More
  • काठमाडौं सतुंगलमा बम बिष्फोट, मानविय क्षति भने भएन ।

    काठमाडौं ,२९ साउन । काठमाडौंको सतुंगल स्थित पुल नजिकै बम भएको आशंका गरिएको बम पड्किएको छ । सतुंगल स्थित पुल नजिकै भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पार्ने क्रममा पड्किएको हो । बम आतंकले स्थानिय त्रसित भएपनि कुनै मानविय क्षति भने ेभएको छैन । आज नेकपा विप्लब समुहको आयोजनामा नेपल बन्द गरिएको छ ।…

    Read More
  • बाराको अमलेखगञ्जमा रहेको आयल निगमको १२ बिघा जग्गा आफ्नो नाममा गर्न चौधरीको दबाब

    काठमाडौं, २७ साउन । उच्च नेता र कर्मचारीको सहयोगमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले देशको विभिन्न स्थानमा रहेको सरकारी जग्गालाई निजीकरण गर्न दबाब दिएका छन् । स्रोतका अनुसार पछिल्लो समय चौधरीले बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको नामको १२ बिघाभन्दा बढी जग्गा अतिक्रमणको प्रयास गरेका छन् । अमलेखगञ्जमा निगमको क्षेत्रीय डिपो छ । निगमको नाममा रहेको जग्गालाई ल्युब…

    Read More
  • ठूलो परिणामको लागूऔषध सहित पाँच जना चितवन प्रहरीको नियन्त्रणमा ।

    , चितवन , २६ साउन । चितवनमा प्रहरीले सुरु गरेको अप्रेसनले सफलताको शिखर चुम्दै गएको छ । जिल्लामा नेतृत्व सम्हाले लगत्तै चितवनका प्रहरी प्रमुख शुशील सिंह राठौरले सुरु गर्नुभएको विशेष अप्रेसन अन्तर्गत प्रहरीको टोलीले ठूलो परिणामको लागू औषध सहित पाँच जनालाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोट संँग समन्वय गरेका…

    Read More
  • चितवनको भरतपुरबाट फेरी ठुलो परिमाणमा लागु औषध सहित पाँच जना पक्राउ

    चितवन÷ २०७५ श्रावण २६  / चितवन प्रहरीले पछिल्ला दिनमा लागुऔषधका एकपछि अर्को ठुला कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । गत केही दिनअघि मात्र भरतपुर २ क्षेत्रपुरबाट ठुलो परिमाणमा लागु औषध सहित एकजनालाई पक्रिएको प्रहरीले फेरी ठुलो परिमाणमा लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी गस्ती टोलीले…

    Read More