लाखौं मुल्य बराबरको भन्सार छली ट्रक सहित कपडा बरामद ।
चितवन , १८ भाद्र । चितवन प्रहरीले भन्सार छली ल्याएका लाखौं मूल्य बराबरको कपडा सहित एक ट्रकलाइ आइतबार भरतपुरको गोन्द्राङ्गबाट नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना। ३। ख। ४३५९ नम्वरको ट्रक सहित भन्सार छलेका र न्यून विजीकरण गरी ल्याइएका लाखौं मुल्य बराबरको कपडाहरु सहित चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।…
Read More