| 
  • रत्ननगरमा चोरीका घट्ना सार्वजनिक हुने क्रम बढ्यो

      चितवन , २४ भाद्र । पुर्वीचितवनको रत्ननगरमा पछिल्लो दुइ सातायता शृंङ्खलाबद्ध रूपमा चोरीका घट्ना बढेको पाइएको छ । विशेष गरेर रत्ननगरको टाँडी बजार , दुई नम्बर रोड लगायत क्षेत्रहरुमा दिनदहाँडै चोरीका घट्नाहरु सार्वजनिक भइरहेका छन् । एकपछि अर्को गर्दै दैनिकीजसो औसद मात्रामा तीनदेखी पाँच वटा सम्म चोरीका घट्ना सार्वजनिक हुँदा समेत रत्ननगर प्रहरी रमिते…

    Read More
  • गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटे

    चितवन , २३ भाद्र । खबर संकलन गर्न गैंडाकोट नगरपालिका पुगेका चितवनका एक पत्रकारलाई गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिले हातपात गर्दै कुटपिट गरेको भन्दै नेपाल पत्रकार महासंघ चितवन शाखा लगायत विभिन्न पेशागत पत्रकार संघ संगठनहरुले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । खबर संकलन गर्न पुग्दा जनअर्पण साप्ताहिकका सह ( सम्पादक अजय गोर्खालीलाई गैँडाकोट नगरपालिकामा शुक्रबार दिउँसो…

    Read More
  • ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु ।

      चितवन , २२ भाद्र । पूर्वी चितवनको राप्ती नगरपालिका स्थित भुरझुरेमा गएराती साँढे ८ बजे ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना।३।ख। ८५३९ नम्बरको ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग।५।प। ६२६० नम्बरको मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिदा मकवानपुर छत्तिवनका ३४…

    Read More
  • मानव बेचविखनविरुद्धका उजुरी संख्या बढ्दै

      चितवन , २२ भाद्र । चितवन जिल्लामा पछिल्लो समय मानव बेचविखनविरुद्धका उजुरी संख्या बढ्न थालेको छ । आर्थिक वर्ष २०७४÷७५ मा १० मुद्धा दर्ता भएका छन् । बेचविखनमा परेका १६ जनाको उद्धार भएको छ । घटनामा ४ जना महिला र १० जना पुरुष पक्राउ परेका छन् । पक्राउ परेका १४ जनामध्ये ११ जना पुपक्षका…

    Read More
  • आखिर कस्को बलमा चलाउदैछन खनालले त्रिसुलीमा अबैध क्रसर उधोग ?

    चितवन,भदौं २१( नारायणगढ मुग्लीन सडक खण्ड अन्र्तगत पर्ने भरतपुर २९ भोर्ले स्थित त्रिशुली नदिमा अबैध क्रसर उधोग सञ्चालन गरी ढुङ्गा गिट्टी बालवा ुउत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको छ । यो कार्य झण्डै २ महिना अघिबाट भएको हो । उसो त नारायणगढ मुग्लीन सडक खण्ड बनाउने ठेक्का लिएका ठेकेदारहरुले बाटो बनाउने भन्दा राजनितीक शक्तिको आडमा…

    Read More
  • भरतपुर २९ स्थित त्रिशुली नदी मै अबैध क्रसर उधोग सञ्चालनमा

    चितवन,भदौं २० नारायणगढ मुग्लीन सडक खण्डको भरतपुर २९ स्थित त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको पाईएको छ । सडक बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिकै नाममा उत्खनन् र तस्करी भईरहेको हो । उक्त सडक खण्डको सो क्षेत्रमा रौता र लामा कन्ट्रक्सनले विगतमा सडक निर्माण गरेको थियो । सडक निर्माण सम्पन्न…

    Read More
  • चितवन प्रहरीको अर्को अप्रेसन स् दुई केजी सुन सहित भारतीय नागरिक पक्राउ ।

    चितवन , २० भाद्र । चितवन प्रहरीले तिब्बत बाट भित्रिएको अबैध दुई केजी सुन सहित एक भारतीय नागरिकलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानहरूबाट सुनको तस्करी हुने गरेको भन्ने बिशेष सुराकीको आधारमा तीन नम्बर प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहबाट प्रहरी निरीक्षक रोशन थापाको टोलीबाट खटिएको प्रहरीको विशेष टोली र जिल्ला प्रहरी…

    Read More
  • महेशपुरपत्तारीमा प्रहरीको अशुली धन्दाले सिमा नाघ्यो

    लहान, १९ भदौ । जिल्लाको ईलाका प्रहरी कार्यालय महेशपुरपत्तारीको अशुली काण्ड एकपछि अर्को गर्दै बाहिरिने क्रममै रहेको छ । तर, जिल्ला प्रहरी प्रमुख रमिते हुँदा अशुली आतंकले हद नाघ्न थालेको समाचार स्रोतले बताएको छ । बिवादास्पद कार्यालय प्रमुख रबि भूषण प्रसाद यादवको कमजोर कमान्डका कारण महेशपुरपत्तारी र सोको मातहतमा अशुली आतंकले पछिल्लो समय जरा नै…

    Read More
  • त्रिशुलीको भोर्लेमा अबैध ढुङगा गिट्टी उत्खनन

    चितवन,भदौं १८( नारायणगढ मुग्लीन सडक खण्डको त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको खुल्नमा आएको छ । सडक बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिकै नाममा उत्खनन् र तस्करी भईरहेको हो । उक्त सडक खण्डको सो क्षेत्रमा रौताह कन्ट््रसन ले विगतमा सडक निर्माण गरेपनि हाल सो सडकको तलपटीको त्रिशुली नदीबाट उत्खनन् र…

    Read More
  • सनलाईट इङलिस स्कूलको बसबाट उछिट्टिएर चितवनमा एक बालिकाको ज्यान गयो

    चितवन, भदौं १८– चितवनमा स्कूल बसबाट उछिट्टिएर एक बालिकाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१४ स्थित भावना चोकमा सनलाईट इङलिस स्कूलको बसबाट उछिट्टिएर भरतपुर–२१ पार्वतीपुर निवासी अन्दाजी ५ वर्षीया बालिका सम्झना मिजारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । स्कूलबाट विद्यार्थीहरुलाई घर छोड्न हिड्दा अपरान्ह ४ः४० बजे सो दुर्घटना भएको हो । घाईते बालिकालाई अस्पताल…

    Read More