| 
  • अपराध/दुर्घटना

    काठमाडौंबाट म्याग्दी जादै गरेको बस त्रिसुलीमा खस्यो, ८ को मृत्यु

    धादिङ,भदौ ६-काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए। मृतकमध्ये २ जना महिला…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यलय भरतपुर बिचौलिया(दलाल) हरुको कब्जामा

    सुर्य बराल/यातायात कार्यलय भरतपुर बिचौंलिया(दलाल)हरुको कब्जामा परेको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्रहीहरुलाई दलालहरुले नजादिदो पाराले लुटपाट मच्चाईरहेको भएपनि कार्यालयका कर्मचारीहरु तैं चुप मै चुप भैं मुकर्दशक बसिरहेका छन् । कार्यालयको लाईसेन्स फाँटमा व्यापक मात्रमा अनियमितता भएको हो । यातायात कार्यालय भरतपुर अन्तरगत रहेको लाइसेन्स फाँटमा सेवाग्राहीलाई यो हुदैंन त्यो हुँदैन भन्दै फर्काउदै दुख…

    Read More
  • अपराध/दुर्घटना

    यातयात कार्यालय भरतपुरमा बेथिती नैं बेथिती ।

    सुर्य बराल/यातायात कार्यलय भरतपुरमा बेथिती नैं बेथिती बढेको अवस्था छ । कार्यालयको लाईसेन्स लगाएतका फाँटमा व्यापक अनियमितता भएको हो । कार्यालय अन्तरगत रहेको लाइसेन्स फाँटमा सेवाग्राहीलाई दुख दिने कार्य बढ्दै कार्यलयमैं बेथिती नैं बेथिती बढ्नुका साथै ब्यापक अनियमितता बढेको हो । कार्यालयका कर्मचारीबाट पिडीत एक सेवाग्राहीले दिएको जानकारी अनुसार सेवाग्राहीले लाईसेन्स रिन्यु गर्न जादा स्मार्ट…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन आदा दिन जाने

    भरतपुर/ नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँचरछ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो । “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ…

    Read More
  • अपराध/दुर्घटना

    फेरियो सुन तस्करीको शैली

    काठमाडौं/राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ । मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा…

    Read More
  • अपराध/दुर्घटना

    कर्मचारीकै गिरोहले यसरी बाँडे सुन तस्करलाई नागरिकता

    काभ्रे/सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू गरेको छ । आइतबार साँझसम्म काभ्रे जिल्ला प्रशासन कार्यालयबाट ५ जना विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको भेटिएको छ । ६० किलो सुन तस्करीको योजनाकारमध्येका एक दावा छिरिङलगायत ५ जना विदेशी नागरिकलाई नागरिकता…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको लत्ताकपडा ठेक्कामा सक्रिय अग्रवालद्वारा नागरिकता कीर्ते 

    काठमाडौँ/नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठेक्कापट्टामा वर्षौँदेखि रजगज गरिरहेका ठेकेदार श्रवणकुमार अग्रवालले नक्कली नागरिकता नम्बर प्रयोग गरिरहेको पाइएको छ । प्रहरीको लत्ताकपडा ठेक्कामा एकछत्र राज गरिरहेका अग्रवालले अन्य कुनै व्यक्तिको नागरिकता प्रयोग गरिरहेको पाइएको हो । प्राप्त एक कागजातमा श्रवण कुमार अग्रवाल रहेको एक कम्पनीले हालेको टेन्डरमा नागरिकता नम्बर नै अरू कसैको उल्लेख गरेका छन्…

    Read More
  • अन्तरराष्ट्यि

    बिहारमा पत्रकारको गोली हानी हत्या!

    भारतको बिहारस्थित अररिया जिल्लामा शुक्रवार बिहान एक पत्रकारको गोली हानी हत्या भएको छ । हिन्दी पत्रिका ‘दैनिक जागरण’ का स्थानीय संवाददाता विमल कुमार यादवको अज्ञात अपराधीले घरमा प्रवेश गरी गोली हानेका हुन् । सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । त्यो घटनामा विमल एक्लो साक्षी थिए र प्राप्त जानकारीका अनुसार उनीमाथि लगातार…

    Read More
  • अपराध/दुर्घटना

    ठेकेदारको सेटिङले प्रहरीलाई दंगा नियन्त्रण सामान अभाव

    काठमाडौं/नेपाल प्रहरीलाई अत्यावश्यक राइट कन्ट्रोल गियर ९दंगा नियन्त्रक सामग्री० को अभाव भएको छ। ठेकेदार कम्पनीको नेपाल एजेन्ट कालोसूचीमा परेका कारण सामग्री खरिद हुन नसक्दा अभाव भएको हो। दुई वर्षअघि १ हजार थान राइट कन्ट्रोल गियर खरिदका लागि हङकङको साई ओभरसिज एचके लिमिटेडले ठेक्का पाएको थियो। त्यसको नेपाली एजेन्ट जेएमबिडी इन्टरनेसनल कालोसूचीमा परेको हुँदा खरिद नै…

    Read More
  • अपराध/दुर्घटना

    मिटरब्याजी साहुबाट ऋणीलाई फिर्ता भयो एक सय बिगाहाभन्दा बढी जग्गा

    अमरेन्द्रकुमार यादव/आयोगका अनुसार तीमध्ये साउन ३० गतेसम्म ३ हजार २६४ उजुरी फर्स्यौट भइसकेको छ । मधेस प्रदेशमा दर्ता भएका १८ हजार ३५६ वटा उजुरीमध्ये हालसम्म २ हजार ५५९ वटा उजुरी फर्स्यौट भएको छ । मधेशको ८ वटा जिल्लामध्ये सबैभन्दा बढी उजुरी बारामा दर्ता भएको छ भने फर्स्यौट पनि बारामै धेरै भएको छ । बारामा ५१०…

    Read More