चितवनमा ६ दिनमै चार महिला भइन् बलात्कृत
चितवन , १७ असोज । साउन दोस्रो साता कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया नाबालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । साथीको घरबाट ‘होमवर्क’ गरेर फर्कंदै गर्दा बलात्कारीको फन्दामा परेकी बालिकाको शव उखुबारीमा फालिएको तस्वीर सार्वजनिक भएपछि त्यसले सबैलाई स्तब्ध बनायो । दोषीलाई सजाय दिन र बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज चौतर्फी रूपमा उठ्न थाल्यो । तर, घटनाको…
Read More