लागूऔषध सहित भारतका गुप्ता चितवन प्रहरीको नियन्त्रणमा ।
चितवन , १९ कार्तिक । चितवन प्रहरीले ठूलो मात्रामा लागू औषध सहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएका बर्ष ३७ को राम निवास गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका एसपी सुशीलसिंह राठौरका अनुसार चार्डपर्वमा हुन सक्ने अपराधीक गतिविधिलाई मध्ययनजर गर्दै चितवन प्रहरीले जिल्लाको विभिन्न…
Read More