| 
  • पेट्रोल पम्पमा आधुनिक सफ्टवेयर जडान गरेर ठगी गरेको खुलासा

      काठमाडौं — पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएको छ। आँखाले देख्न नसकिने र सामान्य सिस्टमले समेत हत्तपत्त पत्ता लगाउन नसक्ने सफ्टवेयर जडान गरेर पम्पले तेलमा ठगी गर्दै आएको…

    Read More
  • माछापोखरीमा अज्ञात समुहको विष : लाखौंको क्षती

     चितवन , २५ कार्तिक । पुर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेस्थित ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समुहले विष प्रयोग गरी लाखौंको क्षती पुर्‍याएको छ । किसान रत्न बहादुर बर्तौलाद्वारा फैलाइएको उक्त माछा पोखरीमा गएको बुधबार बिहान अन्दाजी ५ बजे अज्ञात समुहले विष हाल्दा झन्डै १० लाख मूल्य बराबरको क्षती हुन पुगेको हो । करिव ६ कठ्ठा…

    Read More
  • देउसी खेल्न गएका राइको हात्तीको आक्रमणबाट मृत्यु ।

    चितवन , २४ कार्तिक । पूर्वी चितवनको राप्ती नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट शुक्रबार राती एक युवकको मुत्यु भएको छ । देउसी खेल्न गएका राप्ती नगरपालिका वडा नम्बर २ कुपोन्डोल बस्ने बर्ष २३ को सागर राईको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराती २ बजेको समयमा उनलाई हात्तीले लखेटेर खेतको बारीमा पुर्याइ ढाडमा…

    Read More
  • दुई लाख ४१ हजार ५६५ नगद सहित १९ जुवाडे पक्राउ

     चितवन , २४ कार्तिक । चितवन प्रहरीले झन्डै साँढे दुई लाख नगद सहित शुुक्रबार राती अन्दाजी २१:३० बजेको समयमा जुवाडेलाइ पुनः पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार शुक्रबार राती चितवनको खैरहनी नगरपालिकामा जुवा भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको…

    Read More
  • भरतपुरमा बसलाई अटाले ओभरट्याक गर्न खोज्दा दुर्घटना

    चितवन, कार्तिक २३ चितवनको भरतपुर महानगरपालिका–१६ मंगलपुरमा बस र अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । आज शुक्रबार विहान भरतपुर–१६ कै कार्की चोकबाट फुर्तीचोक जाने क्रममा एकै दिशाबाट जाँदै गरेको बसलाई अटोले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ग १ ख २६३१ नम्बरको गाडीलाई ना २ ह २८५० नम्बरको…

    Read More
  • दुई लाख नगद सहित २३ जुवाडे  प्रहरी फन्दामा

    चितवन , २२ कार्तिक । चितवन प्रहरीले कौडा खेलिरहको अवस्थामा झन्डै दुई लाख नगद सहित २३ जुवाडे लाई आज बिहानै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको विशेष टोलीले कौडा खेलिरहेको अवस्थामा बिहीबार बिहान करिब १ बजेको समयमा भरतपुर महानगरपालिका १६ शरणपुरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको हो…

    Read More
  • यस्तो थियो गृहमन्त्री र आइजीपी सिध्याउने तयारी

    काठमाडौं, २० कात्तिक । अन्डरवर्ल्ड डन दाउद इब्राहिम शैली पछ्याउँदै व्यक्तिहत्या तथा फिरौती असुल्दै आएका कुख्यात गुण्डा नाईके समिरमानसिंह बस्नेतले हाईप्रोफाइल हत्या गरी गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल हटाउने षडयन्त्र सफल पार्ने योजना बनाएको रहस्य खुलेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । महानगरीय अपराध महाशाखाले गत साता पक्राउ गरेका तीन…

    Read More
  • राजपाका महामन्त्रीलाई भ्रष्टाचार मुद्धा

      काठमाडौं — निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । सिंहले सरकारी सेवामा रहँदा एक करोड ११ लाख ६१ हजार ६ सय रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । सिंह गत…

    Read More
  • ५० हजारको लोभमा श्रीमानलाई समेत थाहै नदिई यसरी बेचिन्छन नेपाली चेली

    कार्तिक २०, काठमाडौं । २१ वर्षीया सरिता क्षेत्री ९नाम परिवर्तन० महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् । दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए । दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार…

    Read More
  • अधिकृत सिंहको दुई करोडको सम्पत्ति अवैध दाबी

        काठमाडौं — तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ । करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीउपर छानविनपछि आयोग भ्रष्टाचार मुद्धा चलाउने निष्कर्षमा पुगेको हो । सिंहसहित…

    Read More