| 
  • चितवनको पोलपोलमा चोरीका बिजुली बल्दै, प्राधिकरण भने मौन ।

              प्रनिश थापा, चितवन, २७ मंसिर । नेपाल विद्युत् प्राधिकरणलेे चोरीका बिजुली बाल्ने अभियानलाइ कडाइ गरेको जतिसुकै दाबी गरेता पनि चितवनमा भने चोरीको बिजुली बाल्ने परम्परा अझै यथावत नै रहेको पाइएको छ । जिल्लाको सदरमुकाम मै चोरीका बिजुली बालेको सप्रमाण हामीले फेला पारेको छौँ । नेपाल बिद्युत प्राधिकरणका इन्जिनियर अविनाश महतोले चालु आर्थिक वर्षको…

    Read More
  • चितवनको डुंग्रे खोलामा महिलाको शव फेला ।

      प्रनिश थापा, चितवन, २७ मंसिर । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ६ डुंग्रे खोलामा बुधबार दिउँसो एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी बर्ष ३५ की बिसरा चौधरीको पानीमा डुबेको अवस्थामा शव भेटिएको हो । प्रहरीले उनको पानीमा डुबेर मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।…

    Read More
  • सार्बजनिक जग्गा अतिक्रमण गरी मेघापार्क र रिर्सोट सञ्चालनमा

    सुर्य बराल, नवलपुर, २०७५।०८।२७ नवलपरासी दाउन्ने पुर्बमा रहेको देवचुली नगरपालिका १ र १७ भित्र रहेको करिब ४० बिगाहा क्षेत्रफलमा बन्दै गरेको मेघा पार्क सञ्चालकले सार्बजनिक जग्गा अतिक्रमण गरी पार्क बनाउन लागेको भन्दैं स्थानियले त्यस्को ब्यापक बिरोध गरिरहेका छन् । नारायणगढका धनाढ्य सिद्धकुमार श्रेष्ठको लगानीमा सिद्ध कुमार एण्ड सन्स कम्पनिको नाममा बन्दैं गरेको उक्त रिर्सोटले देवचुली…

    Read More
  • वडा सदस्यकै नेतृत्वमा बालुवा तस्करी

      काभ्रे — भुम्लु गाउँपालिका — ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्यसहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वल दबाब दिएका छन् । प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ । गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् । एसपी रविराज…

    Read More
  • वाइडबडी खरिद सम्झौता नै शंकास्पद !

      काठमाडौँ – वाइडबडी विमान खरिद गर्दा नेपाल वायुसेवा निगमले गरेको सम्झौता नै शंकास्पद पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययनले सम्झौता ऐनविपरीत रहेको औंल्याएको हो । कार्यालयले सम्झौता सार्वजनिक खरिद ऐनअनुसार नरहेको निष्कर्षसहितको प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिमा बुझाएको छ ।

    Read More
  • कर्मचारी विदेश घुमेको घुम्यै, दुई महिनामै नौ सयको भ्रमण

    काठमाडौं— सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन् । निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सुची संकलन गरेको हो । पछिल्लो दुई महिना असोज र कात्तिक म मात्र ९ सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा गएको प्रधानमन्त्री कार्यालय स्रोतले…

    Read More
  • तेस्रो बिहे गरेर थुनामा परेपछि एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

    नेपालगन्ज – बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ ९५१० ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि…

    Read More
  • सुधागरगृहमा पनि यौन दुराचार

    काठमाडौं — सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ बर्षीया सुदीप ढुंगानलाई…

    Read More
  • सुन तस्करीको ट्रान्जिट प्वाईन्ट : मालागढी

      रसुवा — तस्करको मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् । रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ थुमनथित मालागाढीमा सुरक्षा पोस्ट छैन । सोमबार धुन्चेबाट दुई किलो सुनसहित थुमनका ३७ बर्षीय निमा दोर्जे तामा पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो…

    Read More
  • अज्ञात समुहको निशानामा चितवनका बिद्यालय

    चितवन, २३ मंसिर । चितवनको भरतपुरमा गएराती एक बिद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । भरतपुर महानगरपालिका वडा नं । ८ गौरीगञ्जमा रहेको श्री माध्यामिक विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । तोडफोडबाट विज्ञान प्रयोगशालाका सामाग्री र विद्यालयका अन्य भौतिक संरचना तोडफोड गरी ७५ लाख बराबरको क्षति भएको विद्यालय स्रोतले जनाएको छ । यता, प्रहरीले…

    Read More