जिल्ला सिंचाइ योजनाले ९ महिना बित्दा समेत बुझाएनन् बिद्युत महसुल ।
प्रनिश थापा, चितवन, ०१ पौष । नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले सरकारी कार्यालयमा बाँकी रहेको बक्यौता अझै उठाउन सकेको छैनन् । प्राधिकरणले जिल्ला सिंचाई योजना बाट ९ महिनाको जरिवाना बाहेक १ करोड २१ लाख ८९ हजार ८ सय ३८ रुपैयाँ विद्युत महसुल उठाउन नसकेको जनाएको हो । त्यस्तै, प्राधिकरणले सडक बत्तीबाट मात्रै २३ करोड…
Read More