| 
  • नेपालको जग्गा भारतीय कब्जामा

      टीकापुर – कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो । स्थानीयका अनुसार सय बिघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएका छन् ।

    Read More
  • निर्मला हत्याको १५० दिन

      काठमाडौँ – प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।

    Read More
  • काठ तस्कर गर्ने २ जना अटो सहित पक्राउ ।

    प्रनिश थापा, चितवन, ८ पौष । सामुदायीक वनमा काठ तस्कर गर्ने २ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वर्डा नम्बर ११ मा रहेको नवजागृती सामुदायीक वनमा मध्यरात साँढे एक बजे काठ तस्कर गर्ने कालिका नगरपालिका गौरीगाँउका विवेक तामाङ र सगुन टोलका किसान तामाङलाइ प्रहरीले अटो सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट करिब…

    Read More
  • पुर्व प्रधानमन्त्री प्रचण्डको बिषयमा गलत स्टार्टस पोष्ट गर्ने  प्रधान प्रहरी नियन्त्रणमा ।

        प्रनिश थापा, चितवन, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गर्ने नेपाली काँग्रेसका महासमिती सदस्य समेेेत रहेका चितवनका वरिष्ठ होटल ब्यवसायी सुबोध प्रधानलाई अनुसन्धानका लागी चितवन प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ । पुर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डलाइ फेसबुकमार्फत गलत स्टार्टस पोष्ट गर्दा प्रहरीले पक्राउ…

    Read More
  • नारायणगढका ठुला होटलमा व्यवस्थित र सरसफाईयुक्त भान्साघर व्यवस्थाको कमि

    डिलकुमारि नेपाल ,नारायाणगढ , पुष ६ । नारायणगढका होटलहरुमा आज गरिएको अनुगमनमा लेबल नभएका , मिति नाघेका तथा अखाद्य पदार्थ मिसिएका खाद्य सामाग्रीहरुको नष्ट गरिएको छ । अनुगमनका क्रममा विभिन्न होटलहरुमा खानेकुरालाई व्यवस्थित गरेर नराखिएको र खुल्ला स्थानमा राखिएको पाईएको छ । यस्तै नारायणगढको एक किराना पसलमा प्याकिङ चुक अमिलो नष्ट गरेको छ । यस्तै…

    Read More
  • यी श्रेष्ठको अगाडी नगरपालिका किन निरिह ?

    सुर्य बराल, नवलपुर सिद्ध कुमार श्रेष्ठ जो नारायणगढका धनाढ्य मध्येका एक हुन् । चितवनकै सबैभन्दा धनाढ्यहरुको सुचिमा उनको नाम अग्रस्थानमा आउँछ । श्रेष्ठ नारायणगढका मौजावाल कमल श्रेष्ठका कान्छा छोरा हुन् । उतिबेला बसेनीको ८० बिगाहा र नारायणगढको ४० बिगाहा जमिन यीनीहरुकै थियो । १२० बिगाहा जमिनका मालिक मध्येका यी श्रेष्ठले अहिले राज्यको स्वामित्व हुने सार्बजनिक…

    Read More
  • निर्मलाकी आमाद्वारा आठ प्रहरीविरुद्ध उजुरी, को – को हुन् ती आठ प्रहरी ?

      कञ्चनपुर – निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । प्रमाण नष्ट गरेको भनेर सार्वजनिक कसुरअन्तर्गत आठजनाविरुद्ध दुर्गादेवीले उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । तत्कालीन एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी उपरीक्षक…

    Read More
  • पाँच चिनिया निष्कासित

    काठमाडौं — गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्र्तगत कोटेश्वर कलंकी सडकखण्डमा कार्यरत पाच चिनिया नागरिकलाई निष्कासन गरेको छ । उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् । उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए । अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ । निष्कासित…

    Read More
  • युवती बलात्कार गर्ने दुइ अभियुक्तलाई १० बर्ष कैद !

    चितवन, ०३ पौष । चितवन जिल्ला अदालतले २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २ अभियुक्तलाई १०/१० वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले चितवन खैरहनीकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका भारत जिल्ला पश्चिम चम्पारण, बेतिया थाना भंगाहा पञ्चायत, भंगाहा धुमाटार वडा नं ३ बस्ने वर्ष १८ को छोटु साह तुराहा र…

    Read More
  • चितवनमा सवारी दुर्घटनामा वृद्धि

    चितवन, ३ पौष । पछिल्लो समय चितवन जिल्लामा सवारी दुर्घटनामा वृद्धि हुँदै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बितेको पाँच महिनामा सवारी दुर्घटनाबाट ७५ जनाको मृत्यु भएको जनाएको छ । गत, साउनदेखि मंसिर महिनासम्म १३५ सवारी दुर्घटना भएको थियो । जस्मा, साउन महिनामा २२ सवारी दुर्घटना भएकोमा २१ जनाले आफ्नु…

    Read More