चितवनको भरतपुरमा महिलामाथी एसिड प्रहार
सूर्य बराल । चितवन,पुस १९/भरतपुरमा एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर घर भएका ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आई आफ्नै श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था खतरतमुक्त रहेको चितवन प्रहरीले जनाएको छ । बुधबार…
Read More