| 
  • अन्तरराष्ट्यि

    नेपाली कामदार दुईवटा शर्तसहित दक्षिण कोरिया लैजाने तयारी

    काठमाण्डौँ/रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो । कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव…

    Read More
  • अन्तरराष्ट्यि

    नवगठित तालिबान सरकारले महिला मन्त्रालय हटायो

    काठमाण्डौ/नवगठित तालिबान सरकारले अफगानिस्तानमा महिला मन्त्रालय हटाएर नयाँ मन्त्रालय राखेको छ । बीबीसीका अनुसार शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएर त्यसको सट्टा ‘सदाचार दूराचार’ मन्त्रालय राख्ने निर्णय गरेको छ । महिला मन्त्रालय हटाएर राखिएको सदाचार र दूराचार मन्त्रालयले धार्मिक मान्यता र नैतिकतालाई प्राथमिकतामा राख्ने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उक्त मन्त्रालय तालिबानको नयाँ शासन सुरु…

    Read More
  • बिश्व/बिचित्र

    भारत–चीन सीमामा २० भारतीय सैनिकको मृत्युबारे के भन्छ चीन ?

    भारत र चीनको विवादित सीमामा ४५ वर्षपछि पहिलो पटक कसैको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका एक अधिकारीसमेत १९ जवानको मृत्यु भएको छ । भारतीय सेनाले मंगलबार अबेर राती एक आधिकारिक बयान जारी गर्दै भन्यो, ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेको छ । १५÷१६…

    Read More
  • अपराध/दुर्घटना

    सीमा विवाद हिंसात्मक मोडमा पुगेपछि भारतका एक कर्नेल र दुई जवानसहित तीनजना मारिए ।

    एजेन्सी/भारत–चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । सोमबार राती लद्दाखको गालवन उपत्यकामा दुबै देशका सैनिकबीच मुडभेड हुँदा भारतका एक कर्नेल र दुई जवानसहित तीनजना मारिए । यता, चीनतर्फ ५ जना मारिएको र ११ जना घाइते भएको भारतीय दाबी छ । चीनले आफ्ना कति सैनिक मारिए भन्ने विषय खुलाएको छैन । तर, मुडभेडको समाचारलाई भने…

    Read More
  • रक्सी नपाएर मान्छेलाई टोक्ने बाँदरलाई आजीवन जेल सजाय

    बाँदरलाई जन्मकैद दिइएको कहिल्यै सुन्नुभएको छ रु हो, छिमेकी भारतमा यस्तै भएको छ । कानपुर चिढियाघरमा त्यस्तो बाँदर छ, जो आजीवन जेलमा बस्नेछ । कालुवा नामको यस बाँदर मिर्जापुर जिल्लाको रैथाने हो । उसले मिर्जापुरमा टोकेका २ सय ५० व्यक्तिमध्ये एकजनाको मृत्यु भइसकेको छ । रिपोर्टअनुसार स्थानीय एक जड्याहाले यो बाँदरलाई पालेका थिए र उनले…

    Read More