कोरोनाका कारण बेलायतमा पाँच महिनाभित्र ७५ हजारको मृत्यु हुन्छः वैज्ञानिक
एजेन्सी/कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टाभन्दा बढी फैलिएको र त्यसबाट ठूलो मानवीय क्षेति हुने बेलायतका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । बेलायतमा पछिल्लो समयमा तीव्र संक्रमण बढेको र यही अवस्था रहेमा आगामी पाँच महिनाभित्र ७५ हजार मानिसको मृत्यु हुन सक्ने लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसियनका वैज्ञानिकले चेतावनी दिएका छन् । पछिल्लो २४ घन्टामा बेलायतमा एकै…
Read More