| 
  • नियम विपरित किरानाबाट खुल्ला विषादी विक्री हुन्छन्

    चितवन । चितवन जिल्लामा र आस–पासका क्षेत्रमा रहेका प्रायः किराना पसलहरुले नियम विपरित खुलम खुल्ला रुपमा मानव स्वास्थ्यको लागि अन्त्यत हानिकारक विषादीहरु विक्री–वितरण गरिरहेका छन् । ग्रामीण क्षेत्रका साना खुद्रा पसलेहरुले मात्र होइन नारायणगढ, भरतपुर, टाँडी, पर्सा, गैडाकोट, कावासोती लगाएत चितवन जिल्लामा रहेका अधिकांश किराना पसलेहरु खाद्य समाग्री खँगै उक्त खतरनाक विषदीहरु विक्री वितरण गरिरहेका…

    Read More
  • अबैध वायोसिड ७८६ धानकोे विऊ फेरी बजारमा आँउदैँ

    चितवन । सरकारी निकायमा रहेका केही भष्ट्र कर्मचारीहरुसँगको मिलेमतोमा विगत दशवर्ष यता नेपालमा निरन्तर आयात गरी विक्रि हुँदै आएको अबैध बर्णशंकर (हाईब्रिड) विऊ वायोसिड ७८६ फेरी बजारमा ल्याउने तयारी भईरहेको छ । भण्डाफोर अभियानलाई प्राप्त एक बुकिङपत्र, जो विउविजन विक्रि गर्ने अधिकृत एवं खुद्रा विक्रेताहरुलाई वितरण गरिएको छ । त्यस पत्रमा उल्लेख भएअनुसार सो अबैध…

    Read More
  • हंस सहकारीद्वारा स्टेशनरी वितरण

    चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था नारायणगढले चितवन जिल्ला नारायणी नगरपालिका १ स्थित रा. प्रा. वि. अन्द्रौलीका विपन्न तथा जेहन्दार बालबालिकालाई  विभिन्न चरणमा स्टेशनरी वितरण कार्य सम्पन्न गरेको छ सोही क्रममा फाल्गुण १० गते मगंलबार विपन्न तथा जेहन्दार बालबालिकाहरुको सहयोगार्थ स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका संचालक समिति सदस्य प्रा. डा. होमनाथ सापकोटाको…

    Read More
  • राजमार्गमा पर्ने रुखहरु नकाट्दा सडक दुर्घटना बढ्दै ।

    चितवन । भरतपुर उपमहानगरपालिका भित्र राजमार्गमा पर्ने अधिकांश रुखहरु नकाट्दा सडक विकासमा अवरोध भएको छ नै, दुर्घटनाको समेत उत्तिकै जोखिम बढेको छ । सडक विस्तार गरेको वर्षौ बितिसक्दा समेत उक्त रुखहरु हाल सम्म पनि काटिएको छैनन् । भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि रहेका ठुला ठुला रुखहरु काट्न भरतपुर उपमहानगर पालिका मौन छन् । पढाइको सिलसिलामा ज्यामीरे…

    Read More
  • अब चालकको मात्र होइन, बटुवाको पनि मापसे चेकिङ हुने

    एजेन्सी÷गाडी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पत्ता लगाउन मापसे चेकिङ गरिन्छ । मापसे चेकिङमा केवल चालक मात्र पर्ने गरेका थिए र गाडीमा बस्ने अरुहा हा‘ गर्न लगाइन्न हामीकहाँ । अझ बाटो हिँड्ने बटुवाको मापसे चेकिंग त हुँदै हुन्न । तर नामिबियामा भने अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिंग हुने भएको छ…

    Read More
  • बिना कार्वाही जुवाडे छाडेपछि टाँडीका डिएसपी बिवादमा तानिए

    चितवन । टाँडी प्रहरीले ६ जना जुवाडेलाई गत् बुधबार पक्राउ गरे पनि अन्ततः कुनै कारबाही नै नगरी छाडेको थियो । पूर्वी चितवनको रत्ननगर १४ माधव पुरबाट प्रहरीले बुधबार ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको थियो । नगद १८ हजार ४ सय ८५ रुपैयाँ सहित पक्राउ गरेका उनीहरुलाई एकरात हिरासतमा राखेर छाडिएको थियो । यता, जुवाडेलाई…

    Read More
  • मोहना उच्च माबिको शौचालय प्रयोगबिहीन ।

    रत्ननगर । रत्ननगर ६ मोहनामा रहेको एकमात्र सरकारी विधालय मोहना उच्च माविको शौचालय प्रयोग विहिन अवस्थामा रहेको छ । पानी र सरसफाईको अभावका कारण विद्यालयको शौचालय फोहोर एवम् प्रयोगविहीन अवस्थामा पुगेको हो । विधालयमा बिधार्थी र शिक्षाको लागि छुट्टाछुट्टै गरि जम्मा दुई ओटा शौचालय छ । शौचालयमा ‘धारा र ट्याङकी त छ तर पानी छैन’,…

    Read More
  • क्रान्तिकारी पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा

    चितवन÷श्रमजिवी तथा क्रान्तिकारी पत्रकारहरुको नेतृत्वदायी संस्था क्रान्तिकारी पत्रकार महासंघ चितवन चरणबद्ध आन्दोलनमा उत्रिएको छ । नेपाल पत्रकार महासंघले सदस्यता वितरणमा गरेको अपारदर्शिता र पक्षपातपूर्ण व्यवहारको विरुद्ध क्रान्तिकारी पत्रकार महासंघ चितवन चरणबद्ध आन्दोलनमा उत्रिएको हो । क्रान्तिकारीले गत माघ २० गते  एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनमा उत्रिएको घोषणा गरेको हो । जिल्ला शााखामा समेत महासंघ…

    Read More
  • एनअारएनको हेडक्वाटर काठमाडाैँमा बन्दै

    काठमाडौँ । गैरआवासीय नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) काठमाडौंमा केन्द्रीय कार्यालय निर्माण कार्यले तीव्रता पाएको छ । र, आगामी सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । बालुवाटारमा भइरहेको निर्माण कार्यमा दैनिक ५० बढी मजदुर जुटिरहेका छन् । केही दिनमा पहिलो तलाको ढलान सम्पन्न हुनेछ । बालुवाटारस्थित सभामुख निवासको सम्मुखमा ३ रोपनी क्षेत्रफलमा…

    Read More
  • काभ्रे समाज युएर्इ गठन

    युएई । काभ्रे सम्पर्क समिति युएईको दोस्रो अधिवेशनबाट दिल लामा अध्यक्षमा चुनिएका छन् । दुबईस्थित जाविल पार्कमा शुक्रबार सम्पन्न अधिवेशनबाट लामाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा गोविन्द पन्त, महासचिवमा उत्तम विक, सचिवमा जनक सापकोटा र कोषाध्यक्ष रविन्द्र बहादुर तामाङलाई चुनेको हो । त्यस्तै सदस्यहरुमा निर्मला खड्का, नवराज ढकाल, रामचन्द्र खड्का,…

    Read More