| 
  • ऐनसेलको खुलेआम लुट आतंक अझै रोकिएन

    चितवन÷ ऐनसेल भनेको नेपालमा टेलिकम सुविधा दिइरहेको निजी कम्पनीहरु मध्ये अग्रणी कम्पनी । अझै ऐनसेलले दिएका अफरहरु हेर्ने हो भने त निकै लोभलाग्दा छन् । विदेशमा आफन्तलाई फोन गर्न होस् वा प्रेमी र प्रेमिकासँग रातभर कुरा गर्न होस, ऐनसेलले विभिन्न खालका स्किमहरु ल्याएको छ । र, ऐनसेलका यी स्किमहरुलाई धेरै सस्तो भनेर प्रयोग पनि गर्छन्…

    Read More
  • जोर्नीको दुखाइमा व्यायामका यस्ता फाइदा

    नियमित व्यायामले गोलीगाँठा, घुँडा, हिप, काँध र गर्धनको दुखाइ घटाउन सघाउँछ। जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससाना कुराको आनन्द लिनबाट वञ्चित हुन्छौं। कहिलेकाहीँ त स्थिति यति धेरै खराब हुन्छ कि हामीलाई सिँढी उक्लनरउत्रिन, टुक्रुक्क बस्न वा काररट्याक्सीभित्र पस्न समेत कठिन हुन्छ। गोलीगाँठा, घुँडा, हिप…

    Read More
  • कब्जियतबाट जोगिने केही घरेलु उपाय

    कब्जियत साझा स्वास्थ्य समस्या हो । यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ । सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन् । कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन् । विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ । कब्जियतबाट मुक्त हुने आठ तरिका…

    Read More
  • अबैध सामान बिक्री गर्ने एक भारतीय पक्राउ

    मट्टितेलमा अबैध केमिकल मिसाई तारपिन तेल भन्दै बिक्री गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।े भारत घर भइ हाल भरतपुर महानगरपालिका वडा नम्बर ३ मा अवैधानिक रुपमा तारपिन तेल बनाइ बिक्री गर्दै आएका सत्यम कुसवाहलाई  जिल्ला प्रशासन कार्यालय चितवनको बजार अनुगमन टोलीले प्रहरी मार्फत नियन्त्रणमा लिएको हो । विना स्विकृत पसल सञ्चालन…

    Read More
  • वार्षिकोत्सवको अवसरमा नारायणी बराहदवारा रक्तदान

    धरानमा मूख्य कार्यालय रही देशविदेशमा दजर्नौ शाखा रहेको बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.को २३ औं तथा नारायणी बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.नारायणगढको पहिलो वार्षिकोत्सव समारोह चितवनमा मनाइएको छ । वार्षिकोत्सव अन्तर्गत आईतबार नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मुलुकको पछिल्लो परिस्थितिमा रगतको अभाव हुन सक्ने आँकलन गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा १९ जना महिलासहित १ सय…

    Read More
  • जेसीज कपको तयारी अन्तिम चरणमा

    नारायणगढको क्याम्पाचौरमा आगामी १७ गतेबाट हुन लागेको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता जेसीज कप–२०७४ को तयारी तीव्र बनाइएको छ । प्रतियोगिताका लागि मैदान निर्माण कार्य भइसकेको छ भने अरु व्यवस्थापनको काम पनि करिब अन्तिम चरणमा पु¥याईएको आयोजक नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिए । तयारीकै सिलसिलामा शनिबार खेल मैदान क्याम्पाचौर नारायणगढमा सल्लाहार समितिको बैठक बसेको छ…

    Read More
  • नारायणगढका होटलमा वेश्यावृती

    चितवनको ब्यस्त बजार नारायणगढ क्षेत्रमा सञ्चालित केही होटलहरुमा खुलेआम वेश्यावृति हुने गरेको पाईएको छ । भण्डाफोर अभियानलाई प्राप्त गोप्य सुचना अनुसार ती होटहरुले प्रहरी प्रशासनका केही कर्मचारी र घुमुवा प्रहरी सँगको सेटिड्डमा यस्तो धन्दा चलाएको बुझिन आएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट १०० मिटर दुरीमा रहेका केही होटलहरुले महिनौ देखी निर्वाद रुपमा यस्तो धन्दा…

    Read More
  • बिरगंज महानगरको खुलेआम लुट ः करको नाममा ‘दादागिरी’

    वीरगञ्ज÷स्थानीय स्वायत्त शासन ऐनले स्थानीय तहलाई आफ्नो स्वामित्वको बाटोमा सवारी कर लगाउन पाउने व्यवस्था गरेको छ । यो प्रावधानका आधारमा महानगरपालिकाले अहिले कायम संकलन केन्द्र मध्ये एक स्थानमा मात्र कर उठाउन पाउँछ । यस अनुसार अहिले तोकिएका नौ वटामध्ये बजार छपकैया डिपोमात्र महानगरपालिकाको स्वामित्व कायम सडकमा पर्छ । तर, त्यो निर्णयलाई वीरगञ्ज महानगरपालिकाले लत्याईदिएका छ…

    Read More
  • अवैध पैसा असुल्न नपाएपछि मुद्दा हाल्ने धम्की

    चितवन÷भण्डाफोर अभियान साप्ताहिकका चितवन संबाददाता एंव क्राईम ब्यूरो प्रमुख प्रनिश थापालाई ईलाका प्रहरी कार्यालय मुर्गीया रुपन्देहीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले टेलिफोन मार्फत दुब्यबहार गरेका छन् । खबर संकलन गर्ने क्रममा थापालाई गएराती बन्जाडेले टेलिफोन मार्फत साइबर क्राइम अन्तर्गत मुद्दा हालिदिन्छु भन्दै धम्की दिएका हुन् । संबाददाता थापाले तपाईं विरुद्धमा त्यहाँका स्थानीयले धेरै जनगुनासो गरेका छन्…

    Read More
  • राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने

    साउन २४ चितवनमा सर्वाधिक राशिको राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने भएको छ । नारायणगढ जेसीसको आयोजनामा आगामी भदौ १० देखि १९ गते सम्म पहिलो इ प्लानेट जेसीजक कम आयोजना हुन लागेको हो । खेल नारायणगढ क्याम्पाचौरमा हुने भएको छ । खेलको विषयमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । नेपाल आर्मी, शसस्त्र र पुलिस…

    Read More