| 
  • जानेबेलाको सरकारव्दारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    शनिबार, मंसिर २३, २०७४ काठमाडौं । नेपाल सरकार मातहतको नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएकोहो । पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा रु तीन र तीन, हवाई इन्धनमा रु पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरिएको हो…

    Read More
  • चितवनमा सबैतिर बाम गठबन्धन नै अगाडी

    भरतपुर, २३ मंसीर । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना चितवनमा जारी छ । चितवन उच्च माध्यामिक विद्यालय परिसरमा शुक्रबार देखि सुरु भएको मतगणना सुस्त गतिमा बढी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दिउसोको २ बजे सम्मको नयाँ परिमाण यस्तो छ । चितवन क्षेत्र नं. ३ प्रतिनिधिसभा तर्फ पुर्व  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ हजार २५६…

    Read More
  • प्रचण्डको अग्रता फराकिलो हुँदै

    शनिबार, २३ मङ्सिर २०७४ – चितवन ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायमै रहेको छ । उनले ५३४४ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३१६८ मत ल्याएका छन् ।

    Read More
  • अर्को क्रान्तिको तयारीमा छौँ ः मोहन वैद्य किरण

    शनिबार, १६ मङ्सिर २०७४ चितवन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नेपालमा राजनीतिक क्रान्ति अझै बाँकी रहेकोले परिवर्तनका लागि आफूहरु अर्को क्रान्तिको तयारीमा रहेको खुलासा गरेका छन् । आज विहान भण्डाफोर अभियानसँग संक्षिप्त कुरा गर्दै नेता किरणले भने, हामी परिवर्तनका लागि अर्को क्रान्तिको तयारीमा छौँ ।’ ‘क्रान्ति पूर्ण भएकै छैन् । जनयुध्दका…

    Read More
  • ‘बिपीको समाजवादको धारा र ‘हलो’ कसरी मिल्छ ? कांग्रेस उल्टो बाटो हिँडेको छ’: प्रचण्ड

    चितवन, १३ मंसिर–माओवादी केन्द्रका अध्यक्ष चितवन–३ बाट चुनावी प्रतिस्पर्धामा छन् । राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे उनिबिरुद्धको चुनावी मैदानमा छन् । आफ्नो एकमात्र छोरा प्रकाशको निधनले पारिवारीक पिडामा रहेका प्रचण्ड आँशु लुकाएर चुनावी मैदानमा खटिरहेका छन् । बाँदरझुला र माडी नगरपालिकाको चुनावी अभियान सकेर फर्केका प्रचण्डले मंगलबारसम्म पश्चिम चितवनको पर्साढाप र भगाहा सम्मको घरदैलो…

    Read More
  • घुमुवा प्रहरी ठगेन्द्रको असुली धन्दा मौंलाउदैं

                                                                                                   वडा प्रहरी कार्यलय नारायणगढ, जसलाई जिल्लामा मालदार कमाई हुने चौंकीको रुपमा लिईन्छ । नारायणगढका घण्टे लज तथा रेष्टुरेण्टहरु, दोहरी साँझहरु, भन्सार छलि गरी ल्याईने मालसामानवाला व्यापारीहरु, अन्य पोके व्यापारीहरु, अबैध भट्टीहरु र अबैध कारोबार गर्ने ठुलो जमातहरुको समेत आश्रयस्थल रहेको नारायणगढ र यस आसपासको क्षेत्र हेर्नै चौकी, पुृर्ब काँकडभिट्टा देखि बिरगञ्ज, नवलपरासी, रुपन्देही, कृष्णनगर,…

    Read More
  • भयरहित बाताबरण बनाऊ ।

    पहिलो चरणको निर्वाचन सकिएर दाश्रो चरणको निर्वाचनको मिती पनि आईसक्न लाग्यो । निर्वाचनको सम्पुर्ण तयारी पुरा भईसकेको  निर्वाचन आयोगले बताईरहेको छ । दलहरु आ आफ्नो चुनावी अभियानमा दौडिरहेका छन् । तर देशभरी नै बमहरु पड्किनेक्रम बढेसँगै मतदाताहरु भने भय र त्रासमा बाँच्ने अवस्था उत्पन्न भईरहेका छ । यस्तो भय एवम त्रासपुर्ण बाताबरणमा मतदाताहरु मतदानस्थलसम्म जान…

    Read More
  • अब बाम गठबन्धनको सरकारले सम्बृद्धि ल्याउछ ः प्रचण्ड

    चितवन । नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा सम्बृद्धि आउने बताएका छन् । पश्चिम चितवनको मेघौलीमा मगंलबार आयोजित चुनाबि सभालाई संम्बोधन गर्दै प्रचण्डले भने देशमा अब बाम गठबन्धनको स्थिर सरकार बन्ने र त्यहि सरकारले अब देशमा सम्बृद्धि ल्यााउँछ ।” चितवन क्षेत्र नम्बर ३ को बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका…

    Read More
  • नेपालमा खाद्य परनिर्भरता चुलिंदो

      २०७४ मंसिर १२ काठमाडौं, १२ मंसिर । नेपालमा खाद्य परनिर्भरता दिनदिनै बढ्दै गएको छ । नेपालमै उत्पादनको प्रचुरता रहेका दैनिक उपभोग्य वस्तुहरुको सात समुद्रपारिका मुलुकबाट हुने आयात घट्नुको साटो बर्सेनि उकालो लागेको देखिन्छ । संसारका कुना–कुनाबाट पनि अत्यावश्यकीय कृषि उपज आयात भइरहेकै छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिना ९साउन–असोज०मा फ्रान्सबाट दुई लाख…

    Read More
  • डेढ महिनापछि टिकौलीमा रत्ननगर महोत्सव हुने

    चितवन, मंसिर ११– रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुदैं आईरहेकोे रत्ननगर महोत्सवकोे नवौं सँस्करण डेढ महिनापछि अर्थात आगामीे पुस २७ गतेदेखि यसअघि हुँदै आएको स्थान प्रस्तावित क्षेत्रीय रगंशाला स्थल टिकौली मै हुने भएको छ । आयोजक रत्ननगर उद्योग वाणिज्य संघले सोमबार सौराहामा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै…

    Read More