| 
  • खानेपानी बोर्डका कर्मचारी आन्दोलनको तयारीमा

    चितवन । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरका कर्मचारी आन्दोलनको तयारीमा लागेका छन् । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरको स्वतन्त्र कर्मचारी युनियनले बिहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम नै सार्वजनिक गरेका छन् । बोडका कार्यकारी निर्देशक प्रजापति दाहालले आफ्नो मात्र तलब र भत्ता नियमावली विपरीत वृद्धि गरिएपछि कर्मचारीहरु आक्रोशित बन्दैं आन्दोलनको तयारीमा लागेका हुन् । खानेपानी…

    Read More
  • पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जना दोषी ठहर

      काठमाडौं,फागुन १० – नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा पूर्व सीईओ सुवास निरौलासहित तीन जनालाई विशेष अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ । २० जनाले भने सफाइ पाएका छन् । विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवाना पनि तोकेको छ…

    Read More
  • २९ गते राष्ट्रपति निर्वाचन, २३ गते मनोनयन

    बिहिबार, १० फागुन l राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । “आयोगको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा ९२० को व्यवस्था बमोजिम यहि फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको हो,” निर्वाचन आयोगका…

    Read More
  • सिसुवा चौरमा दोस्रो फगुवा साँस्कृतिक महोत्सव हुँदै ।

    चितवन , १० फागुन । पुर्वी चितवनको रत्ननगरमा दोस्रो फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ ।प्याराडाईज युवा क्लवको आयोजनामा फागुन १७ र १८ गते रत्ननगर–७ सिसुवार चौरमा फगुवा महोत्सव हुन लागेको हो । गतवर्ष देखी सुरुवात भएको यस महोत्सवलाई यस वर्ष विशुद्ध सँस्कृतिमय बनाईने महोत्सवका संयोजक शरद कुमार चौधरीले जानकारी दिए । उनले महोत्सवमा थारु…

    Read More
  • भरतपुर अस्पतालमा सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै

      चितवन १० फागुन । भरतपुर अस्पतालबाट पूर्ण वा आंशिक छुटसहित उपचार गराउने बिरामी संख्या बढ्दै गएको छ । सरकारी अस्पतालमा रहेको सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै गएको अस्पतालको सूचना शाखाले जनाएको छ । पछिल्लो ५ महिना मा सामाजिक सेवा इकाईमार्फत सहुलियत लिने बिरामीको संख्या ३ हजार ९ सय ४२ जना…

    Read More
  • भरतपुर अस्पतालमा सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै

      चितवन १० फागुन । भरतपुर अस्पतालबाट पूर्ण वा आंशिक छुटसहित उपचार गराउने बिरामी संख्या बढ्दै गएको छ । सरकारी अस्पतालमा रहेको सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै गएको अस्पतालको सूचना शाखाले जनाएको छ । पछिल्लो ५ महिना मा सामाजिक सेवा इकाईमार्फत सहुलियत लिने बिरामीको संख्या ३ हजार ९ सय ४२ जना…

    Read More
  • जालसाँजी गरी लुटिएको जग्गा फिर्ता गर्न थाकसको माग

       चितवन । बेनी चौधरी भनेर चिनिने फटाला महतोको सबै जग्गा बलराम धरेलले जालसाँजी गरेर आफ्नी आमा ललिता कुमारी धरेलको नाममा लालपुर्जा बनाए । उक्त जग्गा बेनीका बुबा घेघरा महतो र काका सुकरा महतोले वि।सं। १९७९ सालदेखि भोगचलन गर्दै आएका थिए । जग्गाको क्षेत्रफल १ बिघा १ कठ्ठा १८ धुर रहेको छ । बेनीको घर…

    Read More
  • बघौडा अस्पतालमा अक्सिजनको अभाव 

      चितवन , चितवनको ग्रामीण भेगमा रहेको माडी नगरपालिका क्षेत्रका अस्पताल तथा मेडिकलहरुमा अक्सीजनको चरम अभाव भएको छ । नगर भित्र रहेको एक मात्र माडी अस्पताल मा समेत अक्सिजन सिलिडरबिहिन हुँदा बिरामीहरु समस्यामा परेका छन् । बि।स। २०५० सालमा स्थापित भएको माडीको बघौडा अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र निजी किल्निकहरु भएपनि आज सम्म अक्सिजन सिलिडरविहिन रहेका…

    Read More
  • कर्णालीका हामी भिडियो सार्वजनिक…….

    मुगु मिडिया सेन्टर पा।लिको प्रस्तुतिमा  कर्णालीका हामी भिडियो सार्वजनिक मुगुरमुगु सोरु गाउँ पालिका १० धैनकोटका युवाहरुले मुगु मिडिया सेन्टर पा।लिको सहयोगमा भर्खरै ूकर्णालीका हामीू भिडियो बजारमा सार्वजनिक गरेका छन्। दुर्गम,भौगोलिक विकटता र पछौटेपनको पर्यावाची बनेको नेपालको पश्चिम मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पा लगायत सुदुर पश्चिमको बाजुरा ईत्यादि क्षेत्रको कथा र ब्यथा भने बेग्लै छ…

    Read More
  • चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा एकको मृत्यु

    चितवन १० फागुन । नारायणगढ–मुग्लिङ्ग सडकखण्ड अन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनौलीबाट काठमाडौँ जाँदै गरेको बिआर ३२ बीएन ३१०९ नम्बरको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५० बजेको समयमा सो दुर्घटना भएको हो । दुर्घटना पश्चात् सो,…

    Read More