| 
  • क्यान्सर अस्पतालमा कार्यारत कर्मचारीहरु आन्दोलित

    चितवन, १५ फागुन स् चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यारत कर्मचारीहरु आन्दोलित भएका छन् । आफूहरुको स्वभाविक पदोन्नति र वृत्ति विकासमा अस्पतालले गलत कदम चालेको भन्दै कर्मचारी हरु आन्दोलित बनेका हुन् । पदोनति र वृत्ति विकास रोकिँदा आफूहरुमा नैरश्यता बढेको कर्मचारी अशोकबाबु लम्सालले बताए । अस्पताल सञ्चालक समितिले पदपूर्तिसम्बन्धी मौजुदा व्यवस्थामा संशोधन गरेकोमा…

    Read More
  • अबैध ढुंगा गिट्टी उत्खनन्मा नक्कली रसिदको प्रयोग

     चितवन÷ कालिका नगरपालिका वडा नंं.६ मा रहेको कन्चन निर्माण सेवाले नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरिरहेको पाईएको छ । पूर्वी चितवनको कयर खोलाबाट सो निर्माण सेवाले जिल्ला समन्वय समितिको नाममा बनाईएको नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी बेचिरहेको पाईएको हो । जिल्ला समन्वय समितिले सो पुलबाट उत्तर तर्फको खोलबाट ढुंगा गिट्टी…

    Read More
  • चितवन ट्राफिकलाई ६ थान ह्वील लकर प्रदान ।

    चितवन । चितवनको नारायणगढका मेसिनरी व्यवसायीले ट्राफिक प्रहरीलाई सोमबार ह्वील लकर प्रदान गरेको छ । नारायणगढको बेलचोकमा रहेको त्रिदेव मेसिनरीका सञ्चालक सानु जिरेलले ट्राफिक प्रहरीलाई ६ थान ह्वील लकर प्रदान गरेका हुन् । पार्किङ निषेधित सडकमा जथाभावी रुपमा पार्किङ गरेर राखिएका सवारी साधनका धनीलाई कारबाही गर्न ह्वील लकर महत्वपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका…

    Read More
  • भरतपुर सामुदायिक अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु ।

    चितवन । भरतपुर सामुदायिक अस्पतालमा ढाँडको उपचार गराईरहेका एक बिरामीको मृत्यु भएपछि अस्पतालमा केही बेर तनावग्रस्त भएको छ । ढाँडको अप्रेशसन गरेका पुर्वी चितवनको रत्ननगर नगरपालिका–१५ बस्ने बर्ष ५२ का सोमबहादुर तामाङको उपचारको क्रममा सोमबार साँझ ५ बजे मृत्यु भएपछि उनीहरुका आफन्तले अस्पताल बाहिर जम्मा भएर बिरोध गरेका हुन् । पीडित पक्ष र अस्पताल प्रशासनका…

    Read More
  • चितवन प्रशासनद्वारा अनुगमनमा कडाइ

    चितवन | जिल्ला प्रशासन कार्यालय चितवनले गत् सोमबार नारायणगढ बजारका झन्डै एक दर्जन किराना पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा नारायणगढस्थित पुतलीबजारको घरसंसार किराना स्टोर्स , शिभम आदित्य किराना स्टोर्स , सौगात ट्रेर्डस , प्रदिप स्टोर्स , अमरजीत किराना स्टोर्स , लभकुश किराना स्टोर्सलाई तत्कालै बन्द गर्न निर्देशन दिइएको छ । उनीहरुमाथी मुल्यसुची नराखेको…

    Read More
  • सचेत रहौं : यी खानेकुराले समेत क्यान्सर निम्त्याउन सक्छ !

    धेरै मानिसहरुलाई लाग्छ, क्यान्सर केवल रक्सी, चुरोट र सुर्तिले मात्रै लाग्छ । यी चिजहरुको सेवन नगर्ने व्यक्तिहरुलाई क्यान्सरले छुनै नसक्ने भ्रममा उनीहरु छन् । तर, यो सत्य होइन । यी तीन चिजका अलावा पनि थुप्रै यस्ता खानेकुराहरु छन् जसको नियमित सेवनले क्यान्सरलाई निम्तो दिन सक्छ । यहाँ हामी यस्तै खानेकुरारुबारे चर्चा गर्दैछौं । फ्राइड फुड…

    Read More
  • अवैध ढुंगा गिट्टी उत्खनन गर्ने २५ ट्याक्टर प्रहरी नियन्त्रणमा

      चितवन । जिल्लाका खोलाहरुमा पछिल्लो समय अवैध रुपमा ढुंगाा गिट्टीको उत्खनन् तथा निकासी व्यापक हुन थालेको छ । मापदण्ड विपरीत अवैध रुपमा ढुंगाा गिट्टी उत्खनन् तथा निकासी गर्दै प्राकृतिक स्रोतको मनलाग्दी रुपमा दोहन हुन थालेको हो । हिजो शुक्रबार अवैध रुपमा ढुंगा गिट्टी उत्खनन् गर्दै गर्दा २५ वटा ट्याक्टर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो…

    Read More
  • केन्द्रिय महासचिव चलाउनेलाई पक्राउ गरेकोमा चितवन क्रान्तिकारीको आपत्ति

    चितवन , १२ फागुन । अनेरास्ववियु (क्रान्तिकारी)ले सम्मेलनलाई प्रभावित पार्ने उद्देश्यले संगठनका महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले बिहीबार गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । संगठनका उपाध्यक्ष लालबहादुर तामाङले शुक्रबार विज्ञप्ती जारी गर्दै २१ औं राष्ट्रिय सम्मेलनलाई प्रभावित पार्ने नियतले सरकारले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । “संगठनको काममा रहेका बेला सम्मेलन…

    Read More
  • आन्तरिक राजश्व कार्यालय भरतपुरद्धारा लक्ष्यभन्दा बढी राजस्व संकलन

    आन्तरिक राजश्व कार्यालय भरतपुरले माघ मसान्तसम्म लक्ष्यभन्दा वढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ७ महिनामा कार्यलयले लक्ष्यभन्दा ७ प्रतिशत वढी राजश्व अशुल गरेको हो । माघ मसान्तसम्म ९ अर्व ९० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले जानकारी दिएको छ । माघ मसान्तसम्म कार्यलयले १० अर्व ६४ करोड राजश्व संकलन गरेको छ…

    Read More
  • संविधानको अक्षरस पालना नभए सम्म मानवअधिकार संरक्षणको कल्पना गर्न सकिँदैन : मानव अधिकारकर्मी

    चितवन १० फागुन । जनअधिकार अभियान नेपाल चितवन शाखाले बिहिबार भरतपुरमा आयोजना गरेको वर्तमान राजनितिक परिस्थिति र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसियसन की केन्द्रिय सदस्य इन्दु कोइरालाले संविधानको अक्षरस पालना नहुँदा सम्म मानवअधिकार संरक्षणको कल्पना गर्न नसकिने बताएकी छिन् । राष्ट्रियसभा सदस्यमा अघिल्लो सरकारले गरेको सिफारिसलाइ वर्तमान सरकारले उल्टाएर गलत…

    Read More