| 
  • करेन्ट लागेर ट्रीपर चालकको मृत्यु ।

      चितवन २० फागुन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकखण्डको ढुुङग्रे खोला पुल नजिकै आगो लागेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ना ७ ख ४८१८ नम्बरको ट्रीपर चालक मकवानपुर मनहरी गाउँपलिका–३ बस्ने वर्ष २७ का साजन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो निर्माणका लागि…

    Read More
  • भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङद्वारा सरकारी जग्गा कब्जा

      काठमाडौं, फागुन । सुन्दा पनि अचम्म लाग्ने भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङ, श्रीमती सावित्री गुरुङ र डा। सोभाकान्त ढकालले सरकारी जग्गा आफ्नो नाममा पास गरेको भेटिएको छ । प्रधानमन्त्री निवास बालुवाटारभित्रको ११२ रोपनी जग्गमध्ये ८० रोपनी सरकारी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ र डा। सोभाकान्त ढकालले आफ्नो दर्ता गरेर भाटभटेनीको…

    Read More
  • पदमपुरमा आयोजित धनधान्याञ्चलमा १ करोड १० लाख संकलन

    पदमपुर, चितवन, १८ फागुन । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञको ५औं दिनसम्ममा रु. १ करोड १० लाख संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको हो । महायज्ञबाट २ करोड रकम संकलन गर्ने लक्ष्य लिइएको…

    Read More
  • अमेरिका पठाइदिने वाहाना गर्दै ठगी गर्ने २ जना पक्राउ

    १८ फागुन, काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्दै हिड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत र मन्त्रीको पीए हुँ भन्दै ७ जनासँग २६ लाख ठगी गरेका दाङका छविलाल चौधरी र उनकी पत्नी सुभद्रा कर्माचार्यलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । दाङका ४१ वर्षीय चौधरीले अमेरिकाको इन्टरनेसनल इन्स्टिच्युट…

    Read More
  • पिप्लेमा ट्रीपर दुर्घटनामा एकको मृत्यु ।

    चितवन १८ फागुन । पुर्वीचितवनको पहाडी भेग राप्ती नगरपालिका वडा नम्बर १ परेवाकोटमा शुक्रबार दिउँसो ना ७ ख २९८४ नम्बरको ट्रीपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रीपरमा सवार मकवानपुर जिल्ला निवासी २२ बर्षिया सुनिल मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका…

    Read More
  • करको दायरामा आउन पुरानो मेडिकल कलेजलाई भरतपुर महानगरको रुलिङ्ग

      चितवन १८ फागुन । भारतीय नागरिक भि नटराज नगेन्द्र पम्पाटी लगायतको समूहले चलाउँदै आएको भरतपुरस्थित पुरानो मेडिकल कलेजमाथि चितवनको भरतपुर महानगरपालिका अब खर्‍रो रूपमा उत्रिने भएको छ । लामो समयदेखि कलेज कृत सम्पत्ति कर र व्यवसायीक कर नतिरेको भन्दै महानगरपालिकाका प्रशासकीय अधिकृत प्रेमराज जोशीले पुरानो मेडिकल कलेजलाई एक साताभित्र बन्द गर्ने चेतावनी दिएका हुन्…

    Read More
  • सशस्त्र प्रहरी मुख्यालय निरीक्षणमा गृहमन्त्री थापा

    १८ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार सशस्त्र प्रहरी बल नेपालको मुख्यालय निरीक्षण गरेका छन् । निरीक्षणपछि गृहमन्त्री थापाले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । तीनवटै तहको निर्वाचन सफल बनाउन सशस्त्र प्रहरीले खेलेको भूमिकाको सह्राहना गर्दै मन्त्री थापाले हरेक जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट पूरा…

    Read More
  • प्रहरीद्धारा जाजरकोटमा ६ थान बन्दुक बरामद्

    जाजरकोट । प्रहरीले जाजरकोटको जुनिचाँदे गाउँपालिका–११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट ६ थान बन्दुक बरामद गरेको छ । बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार बरामद भएको प्रमुख जिल्ला अधिकारी…

    Read More
  • नारायणीमा नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता ।

    चितवन १८ फागुन । नारायणीमा नदीमा पौडी खेल्ने क्रममा बिहीबार एक जना डुवेर वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त पौडी खेल्न जाँदा बेपत्ता भएका हुन्…

    Read More
  • जनप्रतिनिधिका लागि संघीयता र सुशासन बिषयक प्रवचन कार्यक्रम

    महोत्तरी/बर्दिबास/आधारशिला र जय गोविन्द शाह अध्ययन केन्द्रको सयुक्त आयोजनामा महोत्तरी जिल्लाको बर्दिबासमा संघीयता र सुशासन बिषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महोत्तरी, सर्लाही, धनुषा र सिराहा जिल्लाका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थो । ४ जिल्लाका नगरपालिकाको मेयर÷उपमेयर, गाउँ पालिका अध्यक्ष, वडा अध्यक्ष र कार्यालय प्रमुख सहभागी कार्यक्रममा इन्द्रबहादुर भुजेल, केशब भट्टराई र…

    Read More