| 
  • वैशाख अगावै पार्टी एकता : प्रधानमन्त्री ओली

    बुधबार, ३० फागुन २०७४ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् । सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको माग र जनताको चाहाना बमोजिम नै चाँडै पार्टी एकता हुन…

    Read More
  • चितवनमा प्रहरीको असुली धन्दा अझै रोकिएन

    चितवन ÷ चितवन जिल्लामा पछिल्लो समय प्रहरीको अबैध असुली ह्वातै बढेको छ । जिल्लामा रहेका खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन तथा तस्करीमा समेत प्रहरीले लाइन मिलाई छाड्ने गरेको पाइएको हो । जिल्लाका नारायणी नदि , बुढि राप्ती, कयरखोला र लोथर खोलामा ठेकेदारहरुले तोकिएको भन्दा दशौ गुणा ग्राभेल उत्खनन गरि रहेको भएपनि चितवन प्रहरी तमासे र मुकदर्शक…

    Read More
  • फेसबुक मार्फत युवतीलाई ब्ल्याकमेलिङ्ग गर्ने एक अभियुक्त पक्राउ ।

    चितवन  । जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक संजालको दुरुपयोग गर्ने एक अभियुक्त लाई मंगलबार पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक मार्फत फाटो संकलन गरि अश्लिल फोटो र भिडियो बनाई युवतीलाई व्ल्याकमेलिङ गर्ने नवलपुर जिल्ला घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१२ राधाकृष्ण चोक बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटालाई पक्राउ गरेको हो । सापकोटाले विगत…

    Read More
  • राष्ट्रपति निर्वाचन : मतदान जारी

    मङ्गलबार, २९ फागुन काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हालसम्म करिव ५० प्रतिशत भन्दाबढी मतदान भएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जिपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गर्नुभएको थियो । संघीय संसद् भवन,…

    Read More
  • कार्यालय समयमै मदिरा सेवन गरि हो हल्ला गर्छन् भरतपुर मालपोत कार्यालयका कर्मचारी

    चितवन, २९ फागुन । जिल्ला मालपोत कार्यालय भरतपुरका नायब सुब्बा ईच्छा प्रसाद अयालले कार्यालय समयमा मदिरा सेवन गरि हो हल्ला गर्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । कार्यालयको मुद्दा साखामा कार्यरत उनले बिहानै देखि मदिरा सेबन गरि कार्यालयमा आउने र सेवाग्राहीसंग घुस माग्ने गरेको भन्दै सेवाग्राहीहरुले बिरोधमा उत्रिएको आजको नमस्ते बिहानी साप्ताहिक खबर छ ।…

    Read More
  • भोली बुधबार राउण्ड टेबलको रक्तदान कार्यक्रम हुँदैं।

    चितवन २९ फागुण/सामाजिक कार्यमा क्रियाशिल सस्ँथा राउण्ड टेबल १४ नारायणगढले भोली बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ईन्टरनेशनल राउण्ड टेबलको स्थाँपना दिवसको अवसर पारेर सस्ँथाले रक्तदान कार्यक्रम गर्न लागेको हो । प्रत्येक बर्ष स्थापना दिवसमा रक्तदान कार्यक्रम राख्दै आएको टेबलले यस बर्ष पनि रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाउन लागेको राउण्ड टेबल नारायणगढका…

    Read More
  • विमान दुर्घटनामा देशले गुमाएका प्रतिभाशाली न्युरो सर्जन, जो कहिल्यै दोस्रो भएनन्

      भरतपुर क्यान्सर अस्पतालमा कार्यरत रहँदा डाक्टर बालकृष्ण थापाले अस्पतालको गरिमा चुलीमा पुर्‍याए। त्यसैले २०६२ सालमा भरतपुर छाड्न लाग्दा उनको सरुवा बदर गर्न चितवन र रुपन्देहीका झन्डै १४ सय स्थानीयले हस्ताक्षर अभियान नै चलाए। न्युरो सर्जरीमा अब्बल मानिने यिनै होनहार चिकित्सकलाई देशले गुमाएको छ। सोमबार बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस(बाङ्ला एयरलाइन्सको विमान दिउँसो २ बजेर…

    Read More
  • के हो ‘पपुलिज्म’ ?

      खासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती लेबर पार्टीका नेता जेरेमि कोर्बिन र फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुतेर्ते बिचमा के कुरा चाहिँ समान छ रु उनीहरूको फरकपनावीच हरेकलाई ‘पपुलिस्ट’ भनेर चिनिन्छ । युरोप र अमेरिकामा दक्षिणपन्थीहरूमा पपुलिज्म बढ्दो क्रममा छ, जसकै कारण टम्प विजयी भए । युरोपमा पनि पपुलिज्मले निर्वाचनका पछिल्ला परिणामहरूमा असर गरेको छ ।…

    Read More
  • विवादरहित बन्न सकेनन् राष्ट्रपति

      ‘राष्ट्रपति भनेको राजतन्त्र वा राजाको निरन्तरता होइन । तर, संस्कार र संस्कृति दरबारिया बनाउने काम भयो । पहिलो र दोस्रो राष्ट्रपति त्यसमै मख्ख हुनुभयो ।’ झलक सुवेदी, राजनीतिक विश्लेषक राजाले संवैधानिक सीमा मिच्दै पटकपटक सक्रिय भूमिका निर्वाह गरेपछि राजनीतिक दलहरुले राजतन्त्र अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरे । दुई सय ४० वर्ष लामो राजतन्त्र…

    Read More
  • ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै

    २७ फागुन, काठमाडौं । आइतबार राजधानीबाट प्रकाशित दैनिक पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने विषयलाई नै प्रमुख समाचार बनाएर छापेका छन् । नागरिक दैनिकले ‘ओली शक्तिशाली प्रधानमन्त्री बन्दै’ शीर्षक दिएर समाचार छापेको छ । समाचारअनुसार एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद छक्कबहादुर लामाले समेत…

    Read More