क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्छ स् मन्त्री बिना मगर ।
चितवन, ९ बैशाख । खानेपानी मन्त्री बिना मगरले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको छ । कञ्चनपुरबाट क्यान्सर जाचका लागि आएका बिरामी भेट्न अस्पताल पुग्नुभएकी मन्त्री मगरलाई अस्पताल प्रशासनले गरेको स्वागत कार्यक्रममा बोल्नुहुँदै मन्त्री मगरले अस्पतालको सेवामा सबैको सहज पहुँचका लागि क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको हो ।…
Read More