यी ब्यापारीको कालो धन्दा कसले रोक्ने ?
चितवन चितवनको ब्यस्त बजार नारायणगढको विच भागमा रहेको शहिदचोकको ठूलो होलसेल कपडा पसल जस्को नाम ‘राजकुमार’ मात्रै । यो पसल धेरै पुरानो पनि हो । रामकुमार गुप्ताले चलाएको सो पसलमा राजस्वले जति नै पटक छापा मारेपनि माथितिरबाट र भित्रि लेनदेनमा कुरा मिलाउने भएकाले उनी सधै उम्कदै आईरहेका छन् । सर्वसाधारणलाई चर्को मूल्य लिइ ठगेको भन्दै…
Read More