| 
  • लायन्स क्लब अफ रत्ननगरको अध्यक्षमा अनिल अधिकारी

    रत्ननगर । चितवनकै दोस्रो पुरानो लायन्स क्लब अफ रत्ननगरको नयाँ अध्यक्षमा अनिल अधिकारी निर्वाचित भएका छन । रत्ननगरमा सम्पन्न क्लबको १९ औ साधारणसभाबाट बर्ष २०१८÷१९ का लागि अधिकारी अध्यक्ष निर्वाचित भएका हुन । रिलेशन एफएम ८८ मेगाहर्जका अध्यक्षसमेत रहेका अधिकारी पुर्वी चितवनमा स्थापित ब्यवसायी तथा समाजसेवी हुन । उनले आफ्नो कार्यकालमा क्लबलाई नयाँ गति दिने…

    Read More
  • भरतपुर महानगरले गर्यो १० महिनामा ३० करोड आम्दानी

    चितवन, १६ बैशाख । भरतपुर महानगरपालिकाले चालु आवको १० महिनामा ३० करोड रुपैंया आम्दानि गरेको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार चालु आवको हाल सम्म ३० करोड रुपैंया आन्तरिक आम्दानि गरिसकेको हो । महानगरको आन्तरिक आम्दानि ७० करोड  लक्ष्य रहेको भन्दै प्रमुख दाहालले लक्ष्यलाइ भेट्याउन थुप्रै चुनौति रहेको वताइन् । महानगरले उठाउने कर…

    Read More
  • लागूऔषध सहित दुई चितवन प्रहरीको नियन्त्रणमा ।

    चितवन , १५ बैशाख । चितवन प्रहरीले लागु औषध सहित दुई जनालाई शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको बिशेष टोलीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ४५ ग्राम १५० मिलिग्राम सहित भरतपुर महानगरपालिका वर्डा नम्बर ३ नारायणगढ शहिदचोकको सडक किनारबाट भारत बेतिया बस्ने बर्ष २८ को मन्तोष साहलाई पक्राउ गरिएको हो ।…

    Read More
  • निलो बद्रीको आडमा असुली आतंक

     चितवन , १५ बैशाख । नबनियुक्त नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको कार्यभार सम्हालेकै दिन सञ्चारकर्मी लाई एउटा प्रतिबद्धता ब्यक्त गर्छन् त्यो स्करी नियन्त्रण र प्रहरीभित्रको शुद्धीकरणलाई प्रमुख मुद्दा बनाउने प्रतिबद्धता ब्यक्त गर्छन् । साथै, उनले सोही दिन ७७ जिल्लाकै प्रहरी कर्मचारीलाई गैरकानुनी धन्दामा सक्रिय नहुन समेत रुलिङ्ग गर्छन् । त्यस्तै, गृहमन्त्री रामबहादुर थापा…

    Read More
  • गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको १०औँ शाखा चितवनमा

       चितवन , १५ बैशाख । चितवनको नारायणगढमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो १०औँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । शुक्रबारदेखि संचालनमा आएको शाखामा एटिएम सेवा, एस।एम।एस बैंकिङ्ग सेवा सुविधा इन्टरनेट बैंकिङ्ग सेवा, विभिन्न विप्रेशन काउन्टरको सुविधा तथा डीपी सेवा र सीआस्वा सेवा लगायतका बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् । ०७४ चैत मसान्तस…

    Read More
  • चितवन राष्ट्रिय निकुञ्जले नौ महीनामै १८ करोड राजर्श्व संकलन गर्‍यो ।

    चितवन , १५ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्ष ०७४÷०७५ को चैत मसान्तसम्म नौ महीनामा १८ करोड ५९ लाख ९७ हजार ५ सय ५३ रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जमा घुम्न आउने पर्यटकहरु र निकुञ्जको आन्तरिक श्रोतबाट सो राजस्व संकलन गर्न निकुञ्ज सफल भएको हो । निकुञ्जले ‘क’ र ‘ख’ श्रेणी विभाजन…

    Read More
  • भरतपुमा २५ करोडको लगानीमा स्वचालित कपी उद्योग सञ्चालनमा आयो

    चितवन, १५ बैशाख नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा सञ्चालनमा आएको पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरेका छन् । ३१ जना व्यवसायीले करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन्…

    Read More
  • गीतानगरको चोकबजारमा बैशाख १७ गते लाईभ कन्सर्ट हुँदैं

    चितवन,बैशाख १५ । बुद्ध जयन्तीको अवसर पारेर पश्चिम चितवनको गीतानगरस्थित चोक बजारमा समर फ्रेस–२०७५ (कन्सर्ट) आयोजना गरिएको छ । आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले कार्यक्रमबारे जानकारी दिइएको छ । एजे. इन्टरनेशनल प्रालिको आयोजनामा बैशाख १७ गते चोक बजारमा कन्सर्ट हुन लागेको हो । सोमवार साँझ ४ बजे बाट ९ बजेसम्म कार्यक्रम हुने…

    Read More
  • रत्ननगरको ॐ ईट्टा भट्टामा ५ बर्षिय अवोध बालिका बलात्कृत

      चितवन ,बैशाख १५(्चितवनको रत्ननगरको एकईट्टा भट्टामा ५ बर्षिय बालिका बलात्कृत भएकी छन् । रत्ननगर १६ पिठुवाको ॐ ईट्टा भट्टामा हिजो शुक्रबार बिहान सोही ईट्टा भट्टामा काम गर्ने ३२ बर्षका एक पुरुषले बालिकालाई ललाई फकाई गरि जर्बजस्ती बलात्कार गरेका हुन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रत्ननगर १४ गैरीगाँउ घर भएका ३२ बर्षका राजकुमार…

    Read More
  • नेकपाद्वारा बैशाख २२ गते नेपाल बन्दको घोषणा ।

    चितवन , १५ बैशाख । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आउँदो वैशाख २२ गते शनिबार एकदिने नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले वैशाख १४ गते अर्थात् शुक्रबार एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेका…

    Read More