स्पाका ग्राहकलाई ‘थप सेवा’ को नाममा यौनधन्दा, नाबालिकालाई जवर्जस्ती काममा लगाउने सञ्चालिकाविरुद्ध मुद्दा
काठमाडौं/स्पामा काम गर्ने बहानामा नाबालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा स्मृति भन्ने रमिला गौतमविरुद्ध सरकारी वकिलले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका छन्। सोमबार दायर अभियोग पत्रमा उनीमाथि नाबालिका बेचबिखन तथा जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको आरोप लगाइएको छ। गौतमले ठमेलको सात घुम्तीमा हिमालयन नेचुरल स्पा सञ्चालन गरेर १६ वर्षीया एक किशोरीलाई राम्रो तलबसहित काम…
Read More