अहिलेको संबिधान खेरेज नगरे ससस्त्र धार्मीक युद्ध गर्ने चेतवानी
भरतपुर चितवन राष्ट्रिय शिबसेना नेपाल पार्टीलका केन्द्रिय अध्यक्ष बिक्रम बहादुर बमले अहिलेको संबिधान खेरेज नगरे ससस्त्र धार्मीक युद्ध गर्ने चेतवानी दिएका छन् ।राष्ट्रिय शिबसेना नेपाल पार्टी जिल्ला कार्यसमिती चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । आगामी मङिसर ४ गतेभित्र अहिलेको संीबधान खारेजगरी ०४७ सालको संबिधान कार्यन्वयन नगरे आगामी माघ…
Read More