| प्रवास | 
  • नारायणगढका होटलमा वेश्यावृती

    चितवनको ब्यस्त बजार नारायणगढ क्षेत्रमा सञ्चालित केही होटलहरुमा खुलेआम वेश्यावृति हुने गरेको पाईएको छ । भण्डाफोर अभियानलाई प्राप्त गोप्य सुचना अनुसार ती होटहरुले प्रहरी प्रशासनका केही कर्मचारी र घुमुवा प्रहरी सँगको सेटिड्डमा यस्तो धन्दा चलाएको बुझिन आएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट १०० मिटर दुरीमा रहेका केही होटलहरुले महिनौ देखी निर्वाद रुपमा यस्तो धन्दा…

    Read More
  • बिरगंज महानगरको खुलेआम लुट ः करको नाममा ‘दादागिरी’

    वीरगञ्ज÷स्थानीय स्वायत्त शासन ऐनले स्थानीय तहलाई आफ्नो स्वामित्वको बाटोमा सवारी कर लगाउन पाउने व्यवस्था गरेको छ । यो प्रावधानका आधारमा महानगरपालिकाले अहिले कायम संकलन केन्द्र मध्ये एक स्थानमा मात्र कर उठाउन पाउँछ । यस अनुसार अहिले तोकिएका नौ वटामध्ये बजार छपकैया डिपोमात्र महानगरपालिकाको स्वामित्व कायम सडकमा पर्छ । तर, त्यो निर्णयलाई वीरगञ्ज महानगरपालिकाले लत्याईदिएका छ…

    Read More
  • अवैध पैसा असुल्न नपाएपछि मुद्दा हाल्ने धम्की

    चितवन÷भण्डाफोर अभियान साप्ताहिकका चितवन संबाददाता एंव क्राईम ब्यूरो प्रमुख प्रनिश थापालाई ईलाका प्रहरी कार्यालय मुर्गीया रुपन्देहीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले टेलिफोन मार्फत दुब्यबहार गरेका छन् । खबर संकलन गर्ने क्रममा थापालाई गएराती बन्जाडेले टेलिफोन मार्फत साइबर क्राइम अन्तर्गत मुद्दा हालिदिन्छु भन्दै धम्की दिएका हुन् । संबाददाता थापाले तपाईं विरुद्धमा त्यहाँका स्थानीयले धेरै जनगुनासो गरेका छन्…

    Read More
  • राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने

    साउन २४ चितवनमा सर्वाधिक राशिको राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने भएको छ । नारायणगढ जेसीसको आयोजनामा आगामी भदौ १० देखि १९ गते सम्म पहिलो इ प्लानेट जेसीजक कम आयोजना हुन लागेको हो । खेल नारायणगढ क्याम्पाचौरमा हुने भएको छ । खेलको विषयमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । नेपाल आर्मी, शसस्त्र र पुलिस…

    Read More
  • अधिकांश प्रहरीको असुली धन्दा अझै रोकिएन

    चितवन । नेपाल प्रहरीको असुली धन्दा बारे हामीले पटकपटक शृङ्खलाबद्ध ढंगले खबर सम्प्रेषण गर्दै गईरहेका छौँ । जसरी , हामीले खबर सम्प्रेषण र्गयौं त्यत्तिकै संख्यामा केही प्रहरीलाई बिभागीय कार्वाही समेत भयो । केहीलाई नसिहेत पनि दिईयो र निलम्बन पनि भयो तर, दुर्भाग्य प्रहरी संगठन अझै सुध्रिन सकेका छैनन् । गत, जेष्ठ २१ गतेदेखि भण्डाफोर  साप्ताहिकले…

    Read More
  • ठेकेदारलाई कार्बाही गर !

    सम्पादकीय नेपालको मध्यभागमा रहेको नारायणगढ मुग्लिन सडक खण्ड अहिले निर्माणको क्रममा छ । पूर्वी र पश्चिम तराईबाट राजधानी काठमाडौं र अर्को ठुलो शहर पोखरा छिचोल्ने मुख्य मार्ग अर्थात जिवनरेखा (लाइफलाइन) को रूपमा रहेको  यस सडकखण्ड निर्माणमा ठेकेदारहरुले हदैसम्मको लापरवाही गरेको अब प्रष्ट भईसकेको छ, जस्को कारण यो सडक खण्ड अहिलेमात्र होईन कालान्तरसम्म असुरक्षित त् बन्न…

    Read More
  • मुग्लिन–नारायणगढ सडकखण्डले ४७ को ज्यान लियो

    चितवन÷मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नतीको काम सुरु भएयताका २७ महिनामा दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ९९ वटा  दुर्घटना भएको र त्यस मध्येमा ४७ जनाको ज्यान जानुका साथै १ सय ७३ जना घाइते भएको सडक विस्तार आयोजनाले जनाएको छ । यो अवधिमा दुर्घटनामा परि आयोजनामा कार्यरत एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएको आयोजनाका…

    Read More
  • प्रहरी प्रशासन पिडितमैंत्री नरहेको गुनासो

    सुर्य बराल चितवन÷जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा सोमबार भरतपुरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरीले ३–३ महिनामा आफुले गरेका कामहरुको जानकारी गराउने र स्थानीयहरुको गुनासा सुन्ने उद्देश्यले सो कार्यक्रम गर्ने गरेको जनाएको छ । सोही कार्यक्रममा बोल्दै चितवनको प्रहरी प्रशासन पिडितमैंत्री नरहेको स्थानियहरुले गुनासो गरेका छन् । विशेषगरि मुद्धा शाखामा सेवाग्राहिलाई प्रहरी कर्मचारीले…

    Read More
  • प्रहरीले नै चढे चोरीको मोटरसाइकल

    शान्तिसुरक्षा नियन्त्रणमा लिने नेपाल प्रहरीले नै चोरीको मोटरसाइकल चढ्दै हिंड्छन भन्दा तपाईं  जोकोहीले पनि सहजै पत्याउनु हुन्न होला तर, यथार्थ यहीँ नै हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हकमा यस्तै प्रकृतिको दृश्य देखापरेको छ । आफ्नु दरबन्दी भएको ठाउँमा नगई झन्डै झन्डै ८ बर्ष देखी घुमुवा प्रहरीमा बसेर अनुचित लाभ लिन खोज्ने प्रहरी हवल्दार बिरेन्द्र…

    Read More
  • प्रभावकारी भएनन् गृहमन्त्रालयको हटलाईन सेवा

    गृहमन्त्री जनार्दन शर्माले असार २७ गते सोमबार देखि प्रहरी सम्बन्धिको गुनासो जस्तै, भ्रष्टाचार , अनियमितता , अनावश्यक दुस्ख , उजुरी दर्ता नगर्ने , शान्तिसुरक्षालाई मजबुत नपार्ने , आफ्नु कर्तव्य पूरा नगर्ने , नागरिकका गुनासो नसुन्ने आदि इत्यादीलाई ध्यानकृष्ट गर्दै नागरिकका सबै गुनासो सिधै केन्द्रसम्म र्पुयाउने उद्देश्यका साथ ट्रोल फ्री नम्बर १११२ सञ्चालनमा ल्याउनुभयो । कुनै…

    Read More

sahid diwas