‘बिपीको समाजवादको धारा र ‘हलो’ कसरी मिल्छ ? कांग्रेस उल्टो बाटो हिँडेको छ’: प्रचण्ड
चितवन, १३ मंसिर–माओवादी केन्द्रका अध्यक्ष चितवन–३ बाट चुनावी प्रतिस्पर्धामा छन् । राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे उनिबिरुद्धको चुनावी मैदानमा छन् । आफ्नो एकमात्र छोरा प्रकाशको निधनले पारिवारीक पिडामा रहेका प्रचण्ड आँशु लुकाएर चुनावी मैदानमा खटिरहेका छन् । बाँदरझुला र माडी नगरपालिकाको चुनावी अभियान सकेर फर्केका प्रचण्डले मंगलबारसम्म पश्चिम चितवनको पर्साढाप र भगाहा सम्मको घरदैलो…
Read More