| प्रवास | 
  • कर्णालीमा हिमपात

    जुम्ला । आज मंगलबार बिहान ११ बजेदेखि कर्णालीमा हिमपात भएको छ । जुम्ला, मुगु, हुम्ला र डोल्पामा हिमपात भएको हो । हिमपातले यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । बेसीमा सामान्य हिमपात भएपनि लेकमा बढी हिमपात भएको छ । आज रहेको र यो अझै बढ्न सक्ने मौसम फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिमपातले ज्येष्ठ…

    Read More
  • देशैभर बाम गठबन्धनका अधिकांश उमेदवार विजयी

    चितवन÷देशैभर बामगठबन्धनका अधिकांस उमेदवारहरु विजयी भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले ऐतिहासिक सफलता हात पारेसँगैं वाम गठबन्धनले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ दुईतिहाई स्थानमा जित हासिल गरेको छ । जारी मतगणनाको १६२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाईमा पुगेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये स्याङ्जाको मतगणना गएराति…

    Read More
  • चितवन जिल्ला अब लालकिल्ला

    चितवन÷प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुले ऐतिहासिक सफलता पाएसगैं  चितवन जिल्ला अब लालकिल्लामा परिणत भएको छ ।  प्रतिनिधीसभाको तीन निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको चितवनको सबै क्षेत्रमा वामगठबन्धनले जित हासील गरेको छ । चितवन निर्वाचन क्षेत्र नं. १ बाट वाम गठबनधनका उमेद्वार,  एमालेका स्थायी कमिटी सदस्य एवम पूर्व अर्थमन्त्री…

    Read More
  • ‘प्रचण्ड’ लाई पराजित उम्मेदवार बिक्रम पाण्डेले दिए बधाई

    चितवन, मंसिर २५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पराजित उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री बिक्रम पाण्डेले बधाई दिएका छन् । पाण्डे प्रचण्डका प्रतिस्पर्धी हुन् । प्रचण्डको विजयको औपचारिक घोषणा भएपछि सुरु भएको विजय जुलुशमा पुगेर पाण्डेले बधाई दिएका हुन् । प्रचण्डका प्रेस…

    Read More
  • चितवन अब लाल किल्ला

    २५ मंसिर, चितवन । प्रतिनिधीसभाको तीन निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको चितवनको सबै क्षेत्रमा वामगठबन्धनले जित हासील गरेको छ । क्षेत्र नं। ३ स् वाम गठबनधनका उमेद्वार तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन निर्वाचन क्षेत्र नः ३ बाट जित हात पारेका छन । लोकतान्त्रिक गठबन्धनका उमेद्वार तथा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डे…

    Read More
  • पार्टी एकता र सरकार गठन सँगसँगै (प्रचण्ड

      २५ मंसिर, चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् । साथै प्रतिकुलताका बीच चुनाव गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएपछि प्रचण्डले मतदातालाई धन्यवाद दिए । जनताले स्थायित्वका लागि मत दिएको भन्दै उनले इमान्दार भएर…

    Read More
  • जानेबेलाको सरकारव्दारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    शनिबार, मंसिर २३, २०७४ काठमाडौं । नेपाल सरकार मातहतको नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएकोहो । पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा रु तीन र तीन, हवाई इन्धनमा रु पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरिएको हो…

    Read More
  • चितवनमा सबैतिर बाम गठबन्धन नै अगाडी

    भरतपुर, २३ मंसीर । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना चितवनमा जारी छ । चितवन उच्च माध्यामिक विद्यालय परिसरमा शुक्रबार देखि सुरु भएको मतगणना सुस्त गतिमा बढी रहेको छ । पछिल्लो मत परिणाम अनुसार दिउसोको २ बजे सम्मको नयाँ परिमाण यस्तो छ । चितवन क्षेत्र नं. ३ प्रतिनिधिसभा तर्फ पुर्व  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ हजार २५६…

    Read More
  • प्रचण्डको अग्रता फराकिलो हुँदै

    शनिबार, २३ मङ्सिर २०७४ – चितवन ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायमै रहेको छ । उनले ५३४४ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३१६८ मत ल्याएका छन् ।

    Read More
  • अर्को क्रान्तिको तयारीमा छौँ ः मोहन वैद्य किरण

    शनिबार, १६ मङ्सिर २०७४ चितवन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नेपालमा राजनीतिक क्रान्ति अझै बाँकी रहेकोले परिवर्तनका लागि आफूहरु अर्को क्रान्तिको तयारीमा रहेको खुलासा गरेका छन् । आज विहान भण्डाफोर अभियानसँग संक्षिप्त कुरा गर्दै नेता किरणले भने, हामी परिवर्तनका लागि अर्को क्रान्तिको तयारीमा छौँ ।’ ‘क्रान्ति पूर्ण भएकै छैन् । जनयुध्दका…

    Read More

sahid diwas