| प्रवास | 
  • जनसरोकारः नारायणी पुल बारे सोच्ने हो कि ?

    पुर्व पश्चिम लोकमार्गको नारायणगढ स्थित चितवन नवलपरासी जोड्ने नारायणी नदि माथिको पुल दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । पुल जिर्ण बन्दै गईरहे पनि सो पुलको विकल्पमा राज्यका सम्बन्धित निकायहरुले अहिले सम्म केही सोचेको देखिदैन । अमेरिकी भुर्वबविद तथा इन्जिनियरहरुले केही वर्ष अघि नै सो पुलको आयु सकिन लागेको बताइसकेका छन् । गत २०७२ को…

    Read More
  • मुख्यराजमार्गमै वर्षाैँ देखि गैरकानुनी ढाँट सञ्चालन

    सूर्य बराल चितवन । नेपाल सरकारले मुख्यराजमार्ग(हाइवे) मा सडक विभागको बाहेक अन्य कुनै पनि ढाँट(तगरा)हरु राख्न नपाइने नियम बनाएको पनि वर्षौ बितीसकेको  छ । तर सरकारको त्यो नियमको बर्खीलाप हुनेगरी  चितवन जिल्लाको नारायणगढ मुग्लीन सडक खण्डको रामनगर र भरतपुर हेटौडा सडक खण्डको भरतपुरकै गोन्द्राड्डमा भने अहिले पनि मुख्य राजमार्गको छेउमा घुम्ती राखी अबैध असुलीको काम…

    Read More