| प्रवास | 
  • चुनाबको मौका छोप्दै ठेकेदार रोकिएन अबैध उत्खनन् र ओसारपसार

    चितवन । चुनावको मौंका छोपी चितवनका नदि तथा खोलाहरुबाट अनियमित रुपमा ग्राभेल उत्खनन् भईरहेको छ । सबैजनाको ध्यान चुनाबमा केन्द्रित रहेको मौका छोपी ठेकेदारहरुले मिलेमतोमै जिल्लाका नदि तथा खोलाहरुबाट अनियमित रुपमा ग्राभेल उत्खनन् गरेका हुन् । जिल्लाको नारायणी, खगेरी लगाएतका नदी तथा खोलाबाट वाताबरणीय प्रतिवेदन अनुरुप हाते औजार र बेल्चाको प्रयोग गर्नेुपर्नेमा त्यसो नगरी ठेकेदारहरुले…

    Read More
  • अस्तब्यस्त मुग्लिन–नारायणघाट , रोकिएन सडक सवारी दुर्घटना

    चितवन । मुग्लिन–नारायणघाट सडक खण्ड कति धेरै कठिनपूर्ण यात्रा हो, त्यो बाटो भएर हिँड्ने सबै परिचित छन् । कति बेला कहाँ दुर्घटना हुने हो, ड्राइभर र यात्री दुवै उत्तिकै चनाखो भएर हिँड्नुपर्छ । त्यसमाथि सडक विस्तारको कामले सडक धुलैधुलो छ । मुग्लिन–नारायणघाट सडकका विभिन्न पाटा खोतल्ने हामीले प्रयास सुुरु गर्यौँ । हाम्रा पाठकका लागि पहिलो…

    Read More
  • जलदेवी दशौं साधारण सभा सम्पन्न

    चितवन । जलदेवी सामुदायिक वन उपभोक्ता समुहको दशौं साधारण सभा सोमबार सम्पन्न भएको छ । समूहका अध्यक्ष केसव वहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि निमित्त सहायक वन अधिकुत कुष्ण प्रसाद अधिकारी , विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघका सचिव भरत ढुङ्गाना, वडा सचिव ओमप्रकाश न्यौपाने ,ईलाका वन प्रमुख शान्ति शर्मा ,संस्थापक अध्यक्ष ठाकुर ढकालले…

    Read More
  • राजधानीबाट हटाइएका थोत्रा गाडी चितवनमा भित्रिन सक्छन

    चितवन । २०६२ सालमा चितवनमा राजधानीबाट हटाइएका थोत्रा टेम्पुहरु आए । राजधानीमा प्रदूषण भएको भनी हटाइएका टेम्पु कालो धुवाँ फाल्दै आजसम्म चितवनमा गुडिरहेका छन् । सरकारले फागुन १८ गतेदेखि राजधानीबाट २० वर्ष पुरानो गाडी हटाउने भएको छ । पुनः ती थोत्रा गाडी चितवनमा भित्रिन सक्छन् । थोत्रा गाडी भित्रने सहर अर्थात डम्पिङ साइड चितवनलाई बनाउन…

    Read More
  • पशुपालक व्यवसायी धरासायी बन्दै, २ वर्षमा १५० ले व्यवसाय छाडे

    चितवन । व्यवसायिक पशुपालन गरेका भरतपुर–२९, पृथ्वीनगरका हरिशचन्द्र अधिकारीले पशुपालन व्यवसाय छोडि अहिले कापी उद्योग संचालन गरेका छन् । त्यसैगरी भरतपुर गोपालगञ्जका कृष्ण भट्टराईले पनि ३० ओटा गाई सहित २ वर्ष सम्म चलेको व्यवसाय बिचैमा छाडे ।  लाखौं लगानी भएको व्यवसायबाट हात हटाउने यी दुई त प्रतिनिधि पात्रमात्र हुन् । २ वर्षको अवधिमा यसरी नै…

    Read More
  • नेपाल ट्रष्टको जग्गामा उप–महानगरको अस्वाभाविक आँखा

    चितवन । नेपाल ट्रष्टको स्वामित्वमा रहेको आँपटारीको दियालो बंगाला क्षेत्रको जग्गामा भरतपुर उपमहानगरपालिकाले अस्वाभाविक आँखा लगाएको छ । नेपाल ट्रष्ट कार्यालयले टेण्डरमार्फत दिएको जग्गालाई आफू मातहतमा ल्याउन लबिङ सुरु गरेको हो । भरतपुर उपमहानगरपालिकाले ट्रष्टको जग्गा टेन्डर प्रक्रिया बाटै भाडामा लिएर निर्माण समेत सुरु गरिसकेको निजी कम्पनीलाई पत्र लेखेर काम स्थगित गरी उपमहानगरपालिका लाई सहयोग…

    Read More
  • विउविजन महाशाखा सँगको सेटिङमा बायोसिड ७८६ कभर फेरिएर बजारमा आउँदै

    चितवन । नेपालमा बर्षौदेखि अबैध रुपमा हाईब्रिड धानको बिउ सप्लाई गर्दै आइरहेको बहुराष्ट्रिय लगानीको भारतीय कम्पनि श्रीराम बायोसिड जेनेटिक्स प्रा.लि.द्धारा उत्पादित बायोसिड ७८६फेरी बजारमा आउने भएको छ । अबैध रुपमा आयातित उक्त हाईब्रिड (बर्णशंकर)धान नेपालको कुनै पनि निकायमा दर्ता बिना, ल्याब परिक्षण र क्वारेन्टाइन चेक नै नगरी बर्षौबाट बिउबिजन महाशाखा र केही जिल्ला कृषिकार्यालयका भ्रष्ट्र…

    Read More
  • पारिवारिक घटना दर्ता सम्बन्धि जनचेतनामुलका प्रदर्शनी

    ललितपुर । जनचेतनाका अभावमा परिवारिक घटनाको दर्ता नगराउँदा सर्वसाधारणहरु राज्यले दिने सेवा सुविधाबाट वञ्जित हुनुपरेका घटनाहरु गाँउघरमा धेरै भेटिन्छ । यही पारिवारिक घटनाको दर्ताका बारेमा जनचेतना जगाउने उद्देश्यले मानव अधिकारका लागि महिला एकल महिला (डब्लुएचआर)ले जिल्लाको चौघरे गाविसमा जनचेतनामुलक एक दिने प्रदर्शनी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै चौघरे गाविसका सचिव चित्रध्वज खड्काले सर्वसाधरणमा जनचेतनाको…

    Read More
  • संख्या बढेसंगै इ–रेक्सा र अटो को कारण ट्राफिक ब्यवस्थापनमा चुनौती

    चितवन । भारतीय नाकाबन्दि पछि नेपालमा ब्यवसायिक रुपा राम्रो संग सञ्चालनमा आएको ई–रिक्साको संख्या बढ्दै गए संगै ट्राफिक ब्यवस्थापनमा चुनौती थपिदै गएकोछ । ब्याट्रीबाट चल्ने तिनपांग्रे सवारी साधन ई–रिक्सा को संख्या बढे संगै नरायाणगढको बजार क्षेत्र र भरतपुर बसपार्क आसपासमा ट्राफिक ब्यवस्थापनमा चुनौति थपिदै गएको हो । नारायणगढ बजार क्षेत्र र भरतपुर ओरालो क्षेत्रमा यसको…

    Read More
  • केही सहकारी र भेटनरी द्धारा समेत अबैध रुपमा विषादी बेच्दै

    चितवन । चितवन जिल्लामा रहेका किराना पसलेहरुले मात्र होइन सहकारी संस्था र केही भेटनरी पसलहरुले समेत अबैध रुप्मा विषादी बेच्दै आएको कुरा खुल्नमाआएको छ । नियामक निकाय जिल्ला कृषि कार्यालय र सहकारी डिभिजन कार्यालयको वेवास्ता तथा मुकदर्शकिताको कारण नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, पिप्ले, पश्चिम चितवनका पटिहानी, पार्वतीपुर, चनौली र माडी लगाएतका स्थानमा रहेका…

    Read More