भरतपुर प्रकरणको सुनुवाई असार ६ मा
जेठ ३१, काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाई निर्वाचन आयोगको निर्णय आगामी असार ६ गतेसम्म जारी रहने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा मङ्गलवार सो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाई तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज…
Read More