चितवनका बैंकहरूमा नक्कली नोटको बिगबिगी ।
चितवन । माघ २३ । पुर्वी चितवनका बैंकहरुमा नक्कली नोटहरु भेटिन थालेको छ । पूर्वी चितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा बिहीबार नक्कली नोट फेला परेको हो । एक हजार दरको नोटको एउटा बन्डलमा एउटा नक्कली नोट फेला परेको हो । खैरहनी–१ ज्यामिरेका निरञ्जन ओझाले नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा गरेको तीन लाख रुपैयाँ मध्ये एउटा बण्डलमा…
Read More