अण्डा उत्पादक संघको अध्यक्षमा कँडेल निर्विरोध चयन
चितवन, माघ २८ – नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वा्चित भएका छन् । यसअघिको कार्यसमितिका महासचिव कँडेललाई चितवनको भरतपुरमा सम्पन्न १४ औँ साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा रघुनाथ भट्ट, महासचिवमा नेत्रराज हमाल, सचिवमा मदन चिरञ्जीवी पोख्रेल र कोषाध्यक्षमा सोमनाथ तिमिल्सिना निर्विरोध चयन भएका हुन् ।…
Read More