| प्रवास | 
  • कलर्स मोवाईलको उपहार योजना ÷ शतप्रतिशत नगदफिर्ता पाईने

    चितवन÷नेपाली ब्राण्डको मोबाईल कम्पनी कलर्स मोबाइलले चाडपर्बलाई लक्षित गर्दै एक पर्वोत्सव उपहार योजना १०० प्रतिशत नगद फिर्ता उपहार योजना ल्याएको छ । यो योजना अन्र्तगत कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु पी४५, पी५५ सेल्फी र पी ७० को खरीदमा लागू गरिएको कम्पनीले जनाएको छ । हरेक हप्ता ५० जना विजेताहरुको नाम उद्घाघोष गरिनेछ । जसले १००…

    Read More
  • वेश्यावृत्तिमा युवती लगाउनेमाथी मुद्धा दायर

    चितवन÷वेश्यावृत्तिमा युवती लगाउनेलाई जिल्ला प्रहरी कार्यलयले मानव बेचविखनमा मुद्दा दायर गरेको छ । भरतपुर बसपार्क स्थित थापा होटलका संचालकलाई प्रहरीले मानव बेचविखन अन्तर्गत मुद्दा दायर गरेको हो । भण्डाफोर अभियान साप्तहिकले गत भाद्र १४ गतेको अंकमा नारायणगढको होटलमा वेश्यावृत्ति प्रहरी प्रशासन ले हप्ता असुलेको आशाकां भन्ने शिर्षकमा समचार प्रकाशन गरे सँगै चितवन प्रहरीको सक्रियता बढेको…

    Read More
  • आधा दर्जनभन्दा बढी प्रहरी अझैें असुली कार्यमा

    चितवन÷भण्डाफोर साप्ताहिकले निरन्तर प्रहरी संगठन भित्र भइरहेको बेथिति र अनियमितताको पटकपटक छताछुल्ल पारे पनि अस्वभाविक ढंगले पैसाको बार्गे्निङ गर्ने प्रहरीको गतिविधि अझै अन्त्य हुन सकेको छैनन् । तस्करी सित अबैध सम्बन्ध गाँसेर प्रहरी संगठनलाई नै बदनाम गर्ने खेलमा लाग्ने प्रहरीको भण्डाफोर साप्ताहिकले झन्डै तीन महिना देखी निरन्तर रूपमा फ्लो गर्दै आएको थियो । जस्मा ,…

    Read More
  • प्रचण्ड राष्ट्रपति बन्ने भविष्यवाणी !

    चितवन । पहिलो संविधानसभा निर्वाचनमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको रूपमा प्रचार गरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भित्ते राष्ट्रपतिको रूपमा उभ्याइए । उनी अझै नेपालको राष्ट्रपति बन्ने भविष्यवाणी एक ज्योतिषले गरेका छन् । पाँच दशकदेखि ज्योतिष विद्यामा काम गर्दै आएका एक ज्योतिषले पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रपति बन्ने योग रहेको तथ्य जन्मकुण्डलीमार्फत सार्वजनिक गरेका छन्…

    Read More
  • नारायणगढ भरतपुरमा ब्यापक कर छलि

    चितवनको भरतपुर नारायणगढ, भरतपुरमा ब्यापक मात्रामा कर छलि भईरहेको पाईएको छ । महानगरको मुख्य बजार क्षेत्र नारायणगढ भरतपुरमा रहेका घर धनिहरुले ब्यापक मात्रामा घर बहाल कर छलि गरिरहेको पाईएको हो । मासिक रुपमा लाखौँ लाख घरबहाल कर छलि गरि रहेको भएपनि आन्तरिक राजस्व कार्यालय भरतपुर भने मुक दर्शक बनि बसिरहेको छ । यसरी घर बहाल…

    Read More
  • वरिष्ठ भारतीय पत्रकार गौरी लंकेशको बेंगलुरुमा गोली हानी हत्या

    एजेन्सी, भदौ २१ – भारतको बेंगलुरुमा भारतीय वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । मंगलबार बेलुका बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँमाथि गोली किन हानिको हो भन्ने बारे अहिले…

    Read More
  • अनेरास्ववियुको विस्तारित बैठकका यस्ता छन् निर्णय !

    चितवन,भदौं २१( चितवनमा भएको एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटी र राष्ट्रिय परिषदको विस्तारित बैठकले शैक्षिक प्रमाणपत्र धितो राखी दिने भनिएको शैक्षिक ऋण कार्यक्रम कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले बजेटमार्फत नै शैक्षिक प्रमाणपत्र धितो राखी शैक्षिक ऋण दिने गरी ल्याएको कार्यक्रमलाई पछिल्ला २…

    Read More
  • मधेसमा उम्मेदवारी दर्ता आज

    २१ भदौ, काठमाडौं । मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । उम्मेदवारी दर्ता सगैं प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो…

    Read More
  • कर्तुत ढाकछेप गर्न खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी

    २१ भदौ, काठमाडौं । इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी लुकाउन मन्त्री स सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन् । खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन् । निगमले मन्त्रालयलाई हस्तान्तरण…

    Read More
  • एक महिनादेखि क्याम्पसमा लागेको ताला अझै खुलेन

    चितवन÷शैक्षिक धरोहरका रूपमा रहेको रत्ननगरकै नमुना कलेज राजनीतिकका कारण चरम संकटमा परेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका ३ शान्तिचोकमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पस चरम संकटमा परेको हो । करार शिक्षकलाई नियुक्ति गर्नु पर्ने जस्ता अस्वभाविक माग बटुल्दै एक महिना देखि नेकपा एमाले निकट अनेरास्ववियु क्याम्पस कमिटीले क्यापसको प्रशासन, लेखा, परीक्षा शाखा, क्याम्पस प्रमुख,…

    Read More