माडीमा पाण्डेले भनेः रिउ खोलामा रु दुई अर्बको लगानीमा तटबन्धन !
चितवन,कार्तिक २८ – वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले माडीको ब्रह्मपुरीमा मगंलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै रु दुई अर्ब रुपैयाँको लगानीमा रिउ खोलामा तटबन्धन गर्ने तयारी भइरहेको भन्दै मतदातालाई फकाउने प्रयास गरेका छन् । “माडीलाई सुन्दर पर्यटकीय नगरी र रिउ खोलामा बृहत् तटबन्धन गरेर पर्यटन मार्ग बनाइने छ”, उनले भने । चितवन राष्ट्रिय निकुञ्ज र बस्ती…
Read More