| प्रवास | 
  • सांसद पोख्रेलको घरमा तोडफोड

    फाईल फोटो २०७४ । पौंष २० गते । भरतपुर ।नेकपा एमालेका जिल्ला अध्यक्ष एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य (सांसद) कृष्णभक्त पोख्रेलको घरमा गत् १७ गते राती अज्ञात समुहले आक्रमण गरेको छ । आक्रमणबाट पोख्रेलको घरको ग्राउण्ड फलोरको एक झ्याल र पहिलो तलाको एक झ्यालको सिसा फुटेको छ । रातको एक बजेर…

    Read More
  • होटल माउन्टेनबाट छ जोडी पक्राउ

    पौंष २०,बिहिबार, भरतपुर । चितवन प्रहरीले भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई पक्राउ गरेको छ । भरतपुरको केन्द्रिय बस ट्रमिनलमा रहेको होटल माउण्टेनमा छापा मारी प्रहरीले आपत्तीजनक अवस्थामा ६ जोडी यूवा–युवतीहरुलाई होटल कोठाबाट पक्राउ गरेको हो । प्रहरीले विशेष सुचनाको आधारमा बुधवार दिउसो ३ बजे छापामारी तिनीहरुलाई कार्बाही गरेको हो । पक्राउ पर्नेहरुमा बर्ष १८ की…

    Read More
  • माओवादी केन्द्र बैठकको निष्कर्ष स् पार्टी र सरकारको नेतृत्व फरक हुनुपर्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सम्पन्न भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो । बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय भएको छ । ‘एमाले अध्यक्ष ओली कमरेडको स्वास्थ्यमा आएको…

    Read More
  • दर्ताबिना सञ्चालित डसना उद्योग बन्द ।

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले दर्ता विना नै सञ्चालन आएका दुई  डसना उद्योगलाई बन्द गराएको छ । बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा गएको अनुगमन टोलीले भरतपुर ११ मा पर्ने दुई वटा डसना उद्योगलाई बन्द गराएको हो । अनुगमनमा क्रममा भरतपुर ११ विशाल चोकमा सञ्चालनमा आएका योक्ता सिरक डसना तथा कपास उद्योग र रफिकुल…

    Read More
  • महिला लागूऔषध प्रयोगकर्ता जोखिममा

    चितवन। टाँडीकी विना (नाम परिवर्तन) साथीको लहैलहैमा लागूऔषधको दुव्र्यसनमा परिन् । पढाइमा कमजोर रहेकी उनी सोचेजस्तो नतिजा नआउँदा निकै चिन्तित हुन्थिन् । १४ वर्षकै उमेरमा उनी दुव्र्यसनमा फसेकी थिइन् । सडकमा ‘नसा’ का कारण बेबारिसे अवस्थामा फेला परेकी विनालाई प्रहरीले अस्पतालसम्म ल्याए । त्यसपछि उनी सामाजिक संस्था ‘एकता नेपाल चितवन’ मा पुर्नस्थापनाका लागि आवद्ध भइन्…

    Read More
  • महानगरको शैलीः फुटपाथेलाई शास्ती पैसावाललाई मस्ती

    चितवन÷गत हप्तादेखि फुटपाथ व्यवसायीलाई सडकपेटीमा व्यवसाय गर्न रोक लगाएको भरतपुर महानगरपालिकाले भरतपुरको वीरेन्द्र क्याम्पस चोक देखि लायन्सचोक सम्मको सडकको दुवै किनारामा मोटरसाईकिल र गाडी तेसाई सडक कब्जा गर्ने रिकन्डिसन हाउस हरुलाई भने केही गर्न सकेको छैन । गत सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवन र महानगरपालिकाले बजारको अनुगमनपछि सडकलाई व्यवस्थित बनाउनका लागि भन्दै सडक छेउमा…

    Read More
  • किन मौलाउन थाल्यो चितवनमा गुण्डागर्दी ?

    चितवन÷चितवनमा गुण्डागर्दीले पुनः टाउको उठाउन सुरु गरेको छ । विगतमा गुण्डागर्दीले आक्रान्त चितवन गत केही वर्ष शान्त जस्तै रहे पनि केही समय यता जिल्लामा पुनःगुण्डागर्दी बढ्न शुरु गरेको हो । चितवन जिल्लामा यस अघि एस.पी. भएर आएका प्रहरी उपरिक्षकहरु दीपकबहादुर थापा, प्रधुम्न कार्की, सहकुल थापा र बसन्त कुुँवरको पालामा घट्दै र हट्दै गरेको गुण्डागर्दी बहालवाला…

    Read More
  • उद्योग वाणिज्य सँघ चितवनमा आधिकारीक उम्मेद्वार विवाद बढयो ।

    चितवन, अधिवेशनको मिती नजिकिदै गर्दा उद्योग वाणिज्य संघ चितवनमा सँस्थागत रुपमा कस्लाई आधिकारीक उम्मेद्वार बनाउने भन्ने विषयमा बिवाद चुलिएको छ । सँघका अध्यक्ष राजन गौतम लगाएतले राजु श्रेष्ठलाई सँघले आधिकारिक उम्मेदवार बनाएको बताएपछि विवाद चुलिदै गएको हो । उद्योग वाणिज्य संघ चितवनका दुई उपाध्यक्षले आज (वुधवार) विज्ञप्ती जारी गर्दै सँस्थाले कसैलाई पनि आधिकारिक उम्मेद्वार नवनाएको…

    Read More
  • ‘बालगृहमाथि मानव बेचबिखन आरोप,

      रुपन्देही ।  बुटवल प्रहरीले बुटवल नगरपालिका वडा नम्बर १३ मा सञ्चालित साहाराको घरका सञ्चालकसहित ३ जनालाइ पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीको देबदह–६, का ३५ वर्षीय शंकर प्यासी, भारतको मुम्वइ घर भएकी ३६ वर्षीय बन्दना प्यासी र मुगको खत्याड गाउँपालिका–१, बस्ने २४ वर्षीया गीता बुढालाई पक्राउ गरिएको हो । उनीहरुले विभिन्न…

    Read More
  • नयाँ सरकारलाई बाटो छाड

    प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भई प्रत्यक्ष एवं समानुपातिक परिणाम समेत सार्वजनिक भईसकेको छ । मत परिणाम अनुसार वामगठ बन्धन दुई तिहाई नजिक छ । एमाले सबैभन्दा ठुलो पाटी बनेको छ । कांग्रेसले आफ्नो स्थान तल झार्दै दोश्रो पार्टीमा खुम्चिन बाध्य भएको छ । यता माओवादी यथावत तेस्रो स्थानमा अडिएको छ भने गत संसद चौथो…

    Read More