प्रदेश केन्द्र र प्रमुख चयनप्रति एमाले रुष्ट
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र केन्द्र तोक्न सरकारलाई सहमति दिए पनि तोकिएको स्थान र व्यक्तिप्रति पार्टीको असहमति रहने बताएका छन्। स्वास्थ्य परीक्षण सकेर बैंककबाट आज बिहिबार काठमाडौं ओर्लिएपछि ओलीले प्रदेश केन्द्र र प्रमुख तोक्ने काम सरकारको भएकाले तोक्न सहमति दिएको बताएका हुन् । तर, तोकिएको स्थान र व्यक्तिप्रति सहमति…
Read More