मौका परीक्षाको बोझ घटाउने नाममा डेढ लाख विद्यार्थीमाथि अन्याय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ । बोर्डले कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था गरेपछि अरू वञ्चित भएका हुन् । यो व्यवस्थाले ५ विषयमध्ये एकभन्दा बढी विषयमा…
Read More